महाकुलुङ कांग्रेस सभापतिमा बल कुमार कुलुङ सर्वसम्मत

  हिमाल समाचार
469 Shares

सोलुखुम्बु – नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत मंगलबार सम्पन्न पालिका अबिधेशनबाट सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको कांग्रेस सभापतिमा बल कुमार कुलुङ सर्वसम्मत चयन भएका छन् ।

३३ सदस्सीय गठित पालिका समितिको उप–सभापतिमा नन्द कुमार कुलुङ र दाफुरी शेर्पा, सचिवमा प्रेम कुमार कुलुङ र जित बहादुर कुलुङ, सह–सचिवमा टंक कुलुङ र प्रेम बहादुर कुलुङ, कोषाध्यक्षमा भुपेन्द्र कुलुङ चयन भएका छन् ।

वडा नं १
९, हेबि धन कुलुङ
१०, बाल कुमार कुलुङ
११, नानी माया कुलुङ
१२, शसिकला कुलुङ (महिला सदस्य)
१३, अमिताब बचन कुलुङ
१४, श्रीध्वज कुलुङ
वडा नं २
१५, नन्द बहादुर बि.क. (दलित सदस्य)
१६, भावना कुलुङ (महिला सदस्य)
१७, जित बहादुर कुलुङ
१८, कालुमान कुलुङ
१९, पुरन कुलङ
वडा नं ३
२०, टंक बहादुर कुलुङ
२१, टक राज कुलुङ
२२, साङ्गे बि.क.
२३, उत्तरजली कुलुङ
२४, रञ्जिता कुलुङ
वडा नं ४
२५, ल्हाक्पा शेर्पा
२६, जस कुमार कुलुङ
२७, साहुजी कुलुङ
२८, दिलकुमारी कुलुङ
वडा नं ५
२९, प्रमिना कुलुङ
३०,डेण्डी शेर्पा
३१, उदयमान कुलुङ
३२, स्मृती कुलुङ
३३, जनक राम कुलुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार