खुम्बुका भलिबल क्याप्टेन तामाङ काँग्रेस प्रवेश

  हिमाल समाचार
336 Shares

सोलुखुम्बु – खुम्बु पसाङ ल्हामु गाउँपालिकाको पालिका स्तरिय भलिबल खेलका क्याप्टेन प्रेम कुमार तामाङ नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

तामाङलाई शुक्रबार आयोजित कार्यक्रममा काँग्रेस पार्टीमा स्वागत गरिएको छ ।

उनलाई काँग्रेस गाउँपालिका समितीका सचिव तथा प्रबक्ता पासाङ शेर्पाले सदस्यता प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार