गायिका प्रविशाले कसिन लगनगाँठो

  हिमाल समाचार
231 Shares

काठमाडौं – गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग आज लगनगाँठो कसेकी छन् । आइतबार झापास्थित घरमा उनीहरुले विवाह गरेका छन् ।

लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न दशैंँअघि नेपाल आएका थिए । निर्माण झापा चारपानेका हुन् । बिहेकै लागि दुबैजना  झापा पुगेका हुन् ।

उनी पछिल्लो समयमा दी भ्वाईस किड्स नेपालको कोच भएर पनि काम गर्दै आएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार