अनाधिकृत टहरा हटाउन र कारबाहीको माग गर्दै विभाग पुग्यो निटोग

  हिमाल समाचार
273 Shares

सोलुखुम्बु – मेरा पिकको बेसक्याम्प र हाइक्याम्पमा निर्माण गरिएको अनाधिकृत टहरा हटाउन र दाषीलाई कारबाहीको माग गर्दै नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)ले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा उजुरी दर्ता गराएको छ ।

विहिबार विभागको दर्ता भएको उजुरीमा आरोहण बाहेकका कुनैपनि क्रियाकलाप गर्न नपाईने मेरा पिकमा जस्तापाता र काठको प्रयोग गरेर टहरा निर्माण गर्नुले कानुनको खिल्ली उडाएको र जलवायू परिर्वतनलाई प्रसय दिएकाले यथासिघ्र दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार