रमितेमा सुमो र मोटरसाईकल ठो’क्किदा एक जना गम्भिर घा’ईते

  हिमाल समाचार
5.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको रमितेमा सुमो र मोटरसाईकल एक आपसमा ठो’क्किदा एक जना गम्भिर घा’ईते भएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला रमितेमा ओखलढुंगाबाट आउँदै गरेको ना १ झ ७३१६ नम्बर सुमो र ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर १–०–५०० प ३८१४ नम्बरको मोटर साईकल ठो’क्किदा मोटरसाईकलमा सवार तिङलाका लालबहादुर दयालको दाहिने खुट्टा भाँ’चिएको छ ।

मोटरसाईकलको पछाडी बसेकी दयालकी श्रीमतिलाई सामान्य चो’टप’टक लागेको छ । उनिहरुको मिसन अ’स्पताल ओखलढुंगामा उ’पचार भईरहेको छ ।

सुमोमा सवार यात्रु सकुसल छन् । दु’र्घटना आज दिउँसो करिब १ः३० बजेको समयमा भएको प्र’हरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार