रावाबेँसीमा एक घरमा आ’गोलागी, लाखौको क्ष’ति

  हिमाल समाचार
273 Shares

खोटाङ-रावाबेँसी गाउँपालिका –६ स्थित एक घरमा आ’गोलागि भएको छ ।

सोमबार साँझ साढे ७ बजेको समयमा विद्युत स’र्ट भई ज्ञानेन्द्र खड्काको ३ तले माटो ढुंगाले बनेको, जस्ताले छाएको घर र गोठमा आ’गोलागि भएको हो ।

आ’गोलागिबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन, ८ तोला सुन, चादी १६ तोला, ६ लाख नगद, मोबाएल ल्यापटप, अन्य सामाग्री ज’लेर न’ष्ट भएको छ ।

प्रहरी र स्थानियको सहयोगमा राति १२ बजे आ’गो नियन्त्रणमा आएको थियो । क्ष’तिबारे अझै यकिन विवरण आउन बाँकी रहेको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार