नेपाल पुग्ला साफ यू–१९ महिला फुटबल च्याम्पियनसिकाे फाइनलमा ?

  हिमाल समाचार
7 Shares

काठमाडाैँ-  साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले पफाइनल पुग्ने लक्ष्यसहित  भारतविरुद्ध खेल्दैछ ।

बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा  नेपाली समय अनुसार दिउँसो पाैने ३ मा खेल हुनेछ ।

नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार