खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा नरेन्द्र थापा मनोनित

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा नरेन्द्र थापा मगर मनोनित भएका छन् ।

जनता समाजवादी पार्टीका सोलुखुम्बु अध्यक्ष समेत रहेका थापालाई प्रदेश खेलकुद विकास बोर्डले खेलकुद विकास समितिमा अध्यक्ष पदमा मनोनित गरेको हो । साथै अध्यक्ष थापाले अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

प्रदेश खेलकुद विकास बोर्डले उपाध्यक्ष राधिका श्रेष्ठलाई मनोनित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार