सोताङमा दोहोरो झ’डपमा १ को मृ’त्यू, ३ प्रहरी नि’यन्त्रणमा

सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा भएको दोहोरो झ’डपमा एक ब्यक्तिको मृ’त्यू भएको छ ।

वडा नम्बर ३ मा भोट खासल्न आएकी वि’रामी बृद्ध महिलाको मृ’त्यू भएपछि काँग्रेस र माओबादी कार्यकर्ता विच झ’डप हुँदा एक जनाको मृ’त्यू भएको हो । हिजो साँझ भएको घटनमा घा’ईते भएका ३५ बर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृ’त्यू भएको प्रहरी नायव उपरिक्षक सुनिलजंग शाहाले जानकारी दिए ।

काँग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट माओबादी निकट रहेका राईको टा’उकोमा ग’म्भिर चो’ट लागेको थियो । त्यस्तै घ’टनामा केही काँग्रेस कार्यकर्ता घा’ईते भएका छन् । घ’टनामा सम्लग्न ३ जनालाई प्र’हरीले नि’यन्त्रणमा लिएर अ’नुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मत खासल्न बोकेर बृद्ध महिला ल्याएको तर मतदान गरिसके पछि भने घर पु¥याउन वे’वास्ता गरेको आ’रोप काँग्रेसले लाएपछि दुई समुह विच झ’डप भएको हो । दमको वि’रामी ती बृद्ध महिलाको भने हिजो साँझ नै मृ’त्यू भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार