सोलुदुधकुण्डमा नाम्गेल जाङबुको ६९१ मतको अग्रता

  हिमाल समाचार
3.6k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नेपाली काग्रेसका नाम्गेल जाङबु शेर्पाले ६९१ गतले मतको अग्रता कायम गरेका छन् ।

नगरपालिकाको ७ वटा (१,२, ३,४, ९,१० र ११) वडाको मत गणना सकिदा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्वार नाम्गेल जाङबु शेर्पाले २८११ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका आङ काजी शेर्पाले २१२० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका निमा तेण्डुप शेर्पाको ८६५ मत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार