रावाबेँसी अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेको जित

  हिमाल समाचार
91 Shares

सोलुखुम्बु – खोटाङको रावाबेँसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी हासिल गरेका छन् ।

अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका फटिक कुमार श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशिला कुमारी गुरुङ विजयी भएका हुन् । श्रेष्ठ एमालेका हरिकुमार पोखरेलको १८६ मत बढी ल्याएर विजयी भए ।

उपाध्यक्षमा गुरुङले उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका लिलानारायण श्रेष्ठले भन्दा १३७ मत बढी ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।उक्त पालिकामाा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार