नवौँ राष्ट्रिय खेलकुदका लागि सोलुबाट ब्याडमिन्टन खेलाडी छानिए

  हिमाल समाचार
448 Shares

सोलुखुम्बु – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बुबाट ब्याडमिन्टनका लागि पुरुष र महिला ४/४ जना खेलाडी छनौट भएका छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरिय छनौट खेलमा सहभागी गराउन जिल्ला खेलकुद विकास समिति र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको छनौट प्रतियोगिताबाट उत्कृष्ठ ३ महिला र ४ जना पुरुष खेलाडी छानिएको ब्याडमिन्टन छनौट खेल संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए ।

छनौट हुने खेलाडीहरुमा महिला तर्फ पुजा मगर, सरिता राई र बुलबुल पौडेल छन् भने पुरुष तर्फ अशिष खनाल, अर्जुन श्रेष्ठ , संम्योग बस्नेत र सगुन कार्की रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार