माछापुच्छ्रे बैकं सल्लेरीले मनायो तेश्रो वार्षिक उत्सव

  हिमाल समाचार
427 Shares

सोलुखुम्बु – सोलुखुम्बुको माछापुच्छ्रे बैकं लिमिटेड शाखा कार्यालय सल्लेरी चौथो वर्षमा प्रवेश गरेको छ ।

२०७७ असोज १३ गते सल्लेरीमा खुलेको शाखा विहिबारबाट तेश्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको हो । सो अवसरमा बैंकले सल्लेरीमा वार्षिक उत्सव मनाएको छ ।

जिल्लामा वित्तिय कारोबारको क्षेत्रमा थप टेवा पु¥याउने उदेश्यले स्थापना भएको शाखाले धेरै ग्राहकको मत जित्न सफल भएको शाखा प्रबन्धक टेक बहादुर बस्नेतले बताए ।

साथै माछापुच्छ्रे बैंक केन्द्रीय कार्यालय भने २३ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले आज देशभर बार्षिक उत्सव मनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार