कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा खोटाङका राई

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु – प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार खोटाङ प्रदेश ख बाट निर्वाचित राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

प्रदेश १ को प्रदेश सभामा कांग्रेसका २९ सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार