हिमाल समाचार प्रभाव : उद्योग बाणिज्य संघले मुल्य सच्यायो, रम्बाको मुल्य २० मा झार्यो

  हिमाल समाचार
1.9k Shares

सर्वव्यापी रुपमा आलोचना भएपछि उद्योग बाणिज्य संघ सोलुखुम्बुले मुल्य सुची सच्याएको छ । जिल्ला सदरमुकाम क्षेत्रमा फागुन १ गते उद्योग बाणिज्य संघका केही पदाधिकारी र व्यवासयी बसेर गरेको मुल्य निर्धारणको आलोचना भएपछि उद्योग बाणिज्य संघले मुल्य सुचि सच्याएको हो ।

यस विषयमा हिमाल एफ.एमले समाचार प्रकाशन तथा प्रसारण गरेको थियो । यसअघि चाउचाउको मुल्य २५ रुपैया पु¥याएको थियो तर अहिले २० रुपैयाँ नै कायम गरिएको छ ।

हेर्नुहोस नयाँ मुल्य सुची

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार