आसन्न बिशेष आन्तरिक अभियानको तयारिमा माओवदी केन्द्र

  हिमाल समाचार
0 Shares

साेलुखुम्बु – भाद्र १६ गतेबाट देशैभर सुरु हुन लागेको नेकपा माओवादी केन्द्रको आन्तरिक बिशेष अभियानको पुर्व तयारी स्वरुप सोलुदुधकुण्ड नगर कार्यसमितिको चौथो पुर्ण बैठक बसेको छ । बैठकमा आसन्न अभियानका लागी नगरका वडा कमिटिहरु चलायमान गराउने, जनवर्गिय संगठन सकृय बनाउने गरि निर्णय गरिएको सोलुदुधकुण्ड नगरपालिका नगर कार्यसमितिका सहसचिव मंगल विस्वकर्माले बताउनुभयो ।

नगर कमिटिका अध्यक्ष सम्भु राईको अध्यक्षतामा बसेको बैठकमा जिलला पार्टि इन्चार्ज निर्मल बराल, जिल्ला सह इन्चार्ज हिमालगिरि, जिल्ला सचिव नाम्गेल शेर्पा लगायत प्रदेश कमिटि सदस्य सहित जिल्ला सदस्यत था नेता कार्यकर्ताहरुको बाक्लो उपस्थति रहेको सहसचिव विश्कर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार