लट्टेबारी टोल विकास समितिले गर्यो गोरेटो बाटो मर्मत र सरसफाइ

  सलिना लामिछाने
28 Shares

सोलुखुम्बु : ओखलढुङको खिजिदेम्बा गाउँपालिका ६ लट्टेबारी टोल विकास समितिले सोमबार पालिका जाने मुख्य गोरेटो बाटो करिव ३.५ किलोमिटर सरसफाई तथा पुर्ण निर्माण गरेको हो ।सडक संगै गोरटो बाटो र्ममत अति आवश्यक भएकाले उक्त बाटोलाई सरसफाइमा प्राथमिता दिइका लट्टेबारी टोल विकास समतिका अध्यक्ष गोबिन्द कुमार खत्रिले बताउनुभएको छ । । लट्टेबारी टोल विकास समतिका उपभोक्ताहरुले श्रमदान मार्फत सरसफाई तथा पुर्ण निर्माण गरेको अध्यक्ष खत्रिले जानकारी दिनुभयो । लट्टेबारि टोल विकास समितिले श्रमदान को अभियान लाई निरन्तता दिने र गाउँटोल को विकासमा खटिएको अध्यक्ष खत्रिको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार