सगरमाथामा मावि बुङमा सुजनको अध्यक्षता बन्यो नेविसंघ इकाई समिति

  हिमाल समाचार
441 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सगरमाथामा माध्यमिक विद्यालय महाकुलुङ गाउँपालिका १ बुङमा सुजन कुलुङको अध्यक्षतामा नेपाल विद्यार्थी संघ इकाई समिती गठन गरिएको छ ।

विद्यालयमा आज भेलाले कुलुङको अध्यक्षतामा १ सय ५५ सदस्यीय नेविसंघ इकाई समिती गठन गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस महाकुलुङ गाउँपालिका सभापति बलकुमार कुलुङ, नेपाल विद्यार्थी संघ सोलुखुम्बु जिल्ला सचिव मोहनकृष्ण निरौला र विभुषण राईको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार