रामेछापको मन्थली विमानस्थलमा काग धपाउदै प्राधिकरणका कर्मचारी

मन्थली – रामेछापको मन्थली विमानस्थलमा काग धपाउदै नगरिक उड्डयन प्राधिकरणका कर्मचारी ।

विमानस्थलमा काग धपाउन प्रयोग गरिएको मेसिनले काम नगर्दा जहाज उडानको समयमा कर्मचारीहरुलाई काग धपाउनको सास्ती हुने गरेको छ ।

पर्यटकीय सिजनमा सोलुखुम्बुको लुक्ला उडान हुने यश विमानस्थलमा उपयुक्त प्रविधिको अभावमा समस्या हुने गरेको प्राधिकरणका कर्मचारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार