खुम्बु क्षेत्रमा भारी हिमपात, पर्यटक हिउँ खेल्नमा व्यस्त
हिमाल समाचार
987
Shares
स्याङबोछे – सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । आज आइतबारबिहानबाट नाम्चे, खुम्जुङ, स्याङ्बोचे क्षेत्रमा हिमपात सुरु भएको हो । यहाँ आइपुगेका पर्यटकहरु हिउँ खेलेर रमाइरहेका छ।