सोलुखुम्बु । सोलुखुम्बुको पिके माद्यमिक विद्यालयमा मलिनाको अध्यक्षतामा नेपाल विद्यार्थी संघ समिति गठन गरिएको छ । जिल्लाको सोलुदुकुण्ड नगरपालिका ३ तामाखानीमा रहेको उक्त विद्यालयमा मलिना तामाङको अध्यक्षतामा ३३ सदस्य नेपाल विद्यार्थीसंघ इकाई गठन गरिएको हो ।
आज आइतबार नेवि संघले पिके माविमा सर्वसहमतका साथमा इकाई समिती गठन गरेको हो ।