मोलुङ ६ मा रहेको स्वास्थ्य इकाइ निमारे र पुर्ण खोप डाटा भेरिफिकेशन अनुगमन

  हिमाल समाचार
350 Shares

सोलुखुम्बु, चैत १६ । ओखलढुंगाको मोलुङ ६ मा रहेको स्वास्थ्य इकाइ निमारे र पुर्ण खोप डाटा भेरिफिकेशन कार्यक्रमको अनुगमन गरिएको छ । शनिबार मोलुङ गाउँपालिका ६ मा रहेको उक्त ठाउँको अनुगमन गरिएको संवादाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।

पालिका उपाध्यक्ष उर्मिला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत ओशो कर्ण, प्रशासकीय अधिकृत दुर्गा आचार्य, मोलुङ ६ का वडा अध्यक्ष कमल तामाङ, जनस्वास्थ्य निरीक्षक मित्रमिनु ढकाल लगायतको संयुक्त टोलिले अनुगमनमा सहभागी रहेको वडा सचिव दिपक बुडाथोकीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार