खुम्बु क्षेत्रमा विरामी भएका एक मजुदुरको प्रहरी र सेनाले गर्यो उद्धार

  हिमाल समाचार
273 Shares

सोलुखुम्बु, बैशाख ५ । खुम्बु क्षेत्रमा विरामी भएका एक मजुदुरको नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेको छ । खोटाङको केपिलासगढी गाउँपालिका ५ स्थायी घर भएका ३२ वर्षीय मजदुर हर्कराज राईको नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेको हो ।

उनी सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ पाङबुचेबाट भारी बोकी मन्जु जाने क्रममा चोरक्याममा अचानक टाउको दुखि विरामी भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । विरामी राईको ओम होङगिल नाम्चे सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार