जय नेपाल फाउन्डेसन सोलुखुम्बुले गर्‍यो शुभकामना आदान प्रदान तथा भित्रेपात्रो सार्वजनिक

  हिमाल समाचार
266 Shares

सोलुखुम्ब, बैशाख १९ । जय नेपाल फाउन्डेसन सोलुखुम्बले नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदान गर्दै भित्रेपात्रो सार्वजनिक गरेको छ । हिजो विहिबार काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरेर भित्तेपात्रो सार्वजनिक गरेको हो ।

जय नेपाल फाउन्डेसन सोलुखुम्बद्वारा आयोजित शुभकामना आदान प्रदान तथा भित्रेपात्रो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पा, विशिष्ट अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, फाउन्डेसनका केन्द्रीय अध्यक्ष बद्रि अर्याल, टानका वरिष्ठ उपाध्यक्ष एवं नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति कर्मा शेर्पा र सोलुदुधुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङको उपस्थित रहेको थियो ।

यस्तै नेताहरु राम बहादुर बस्नेत, गणेश बहादुर बस्नेत, देबेन्द्र बस्नेत, दावागेलु पाखृन, नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष जनक थापा, नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष मदन कुमार राई, कोशी प्रदेश उपमहासचिव लक्ष्मण कार्की, लोकतन्त्रबादी आदिवासी जनजाति महासङ्का केन्द्रीय सदस्य, केदार गुरुङ, केसाङ्मु शेर्पा तरुण दल सचीव शेखर बस्नेत लगायतको सहभागी फाउण्डेशनका अध्यक्ष नविन थापाले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार