उद्यम विकास कार्यक्रम अन्तगर्त सोलुखुम्बुका १ सय ५१ जनालाई तालिम

  हिमाल समाचार
119 Shares

सोलुखुम्ब, बैशाख २० । उद्यम विकास कार्यक्रम अन्तगर्त सोलुखुम्बुका १ सय ५१ जनालाई तालिम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय सोलुखुम्बुले १ सय ५१ जनालाई तालिम प्रदान गरेको हो ।
क्षेत्र विशेष उद्यम प्रर्वद्धन कार्यक्रममा १२ जना, पराम्परागत उद्यम प्रर्वद्धनमा ३२, कृषिजन्य कच्चा पर्दाथमा आधारित उत्पादनमुलक उद्यम प्रर्वद्धनमा ५२, दलित समुदाय आधारित उद्यम प्रर्वद्धनमा ३२, महिला/ एकल महिलालाई उद्यम प्रर्वद्धनमा १० जना र वैदेशिक रोजगारबाट फर्किएकालाई स्वरोजगारका लागि उद्यम प्रर्वद्धन कार्यक्रम अन्तगर्त १३ जनालाई तालिम प्रदान गरिएको कार्यलय प्रमुख नारायण प्रसाद खतिवडाले बताउनुभयो ।
 
– फायल फोटो 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार