रक्षामन्त्री राई र जर्मनीका कोचबीच शिष्टाचार भेट

  हिमाल समाचार
49 Shares

सोलुखुम्बु, बैशाख २३ । सोलुखुम्बु जिल्लाबाट निर्वाचित सांसद् एवं नेपाल सरकारका रक्षामन्त्री मानवीर राई र जर्मनीका चार्ज डी अफेयर्स एआई डा. माइकल कोचबीच शिष्टाचार भेटवार्ता भएको छ । राई र कोचबीच आज मङ्गलबार रक्षा मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग तथा भविष्यमा सम्भावित द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार