साेलुखुम्बु - इलाम नगरपालिका वडा नं चारका एक किसानले एक हजार भन्दा बढी झाङ फूल कोपीका बिरुवा रोपे । फूल कोपी फूलाएर तरकारीका लागि बजारमा लैजाने तयारी साथ कोपीको स्याहार सुसार गरे तर कोपी फुलेन । वडा नं. चारको कार्की गाउँका भोजबहादुर कार्कीले रोपेको कोपी नफुलेपछि उखेलेर हेर्दा जरा तरुल जस्तै ठुलो भएको पाइयो । कार्कीले ...
