पुस्तकालय दिवसको अवसरमा वृहत साहित्यीक गोष्ठी सम्पन्न

चेतना विस्तार सार्वजनिक पुस्तकालय नेचासल्यानको आयोजनामा ‘ वृहत साहित्यीक गोष्ठी तथा माध्यमिक विद्यालय स्तरिय कविता प्रतियोगिता ’ सम्पन्न भएको छ । १६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शुक्रबार सो कार्यक्रम गरिएको हो । चेतना विस्तार सार्वजनिक पुस्तकालय संचालक समितिका अध्यक्ष छबिलाल बाँस्तोलाको अध्यक्षता तथा नेचासल्या...