सोलुखुम्बु - सोलुखुम्बुमा निर्माणधीन ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनामा खटाउने गरी ४५ कर्मचारीको माग गरिएको छ । आयोजनास्थलका लागि आवश्यक रिक्त पदपुर्ति गर्न ठेकदार कम्पनी साउन एसियन इन्फ्रास्ट्रकचर प्रा.लि.ले कर्मचारीको माग गरेको हो । आयोजना प्रमुख र सहायक आयोजना प्रमुख १/१ जना, वरिष्ठ भूविज्ञान इन्जिनियर, वरि...
