गार्मामा एकै स्थानमा १४ वटा योजना सम्झौता र बैङ्क खाता सञ्चालन

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले एकै स्थानमा नगर तथा वडास्तरीय सबै योजना सम्झौता, बैकं खाता सञ्चालन तथा अनुशिक्षण गरेको छ । वडा कार्यालयले आज (विहिबार) गार्मामा एक कार्यक्रमको आयोजना गरि १ करोड ८ लाख ५० हजार रुपैयाँको १४ वटा योजनाको एकै साथ सम्झौता, बैकं खाता सञ्चालन तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अ...

कृषिका लागि सोलुदुधकुण्डमा भित्रियो थप एक करोड ७५ लाख बजेट

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा कृषि कार्यक्रमका लागि थप एक करोड ७५ लाख रुपैयाँ बजेट छुटिएको छ । नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको पहलमा आत्मनिर्भर कृषि कार्यक्रम अन्तर्गत सो रकम विनियोजन भएको नगरपालिकाले जनाएको छ । उक्त बजेट मध्ये एक करोड तरकारी खेती र ७५ लाख आलुखेतीका लागि खर्च गरिने नगरप्रमुख नाम...

मीड सोलुखोला हाईड्रोपावरले व्यवसायिक विद्युत उत्पादन थाल्यो

सोलुखुम्बु - सोलुखुम्बुको सोलुखोलामा निर्माण सम्पन्न मध्य सोलुखोला जलविद्युत आयोजना (मीड हाईड्रोपावर) ले व्यवसायिक विद्युत उत्पादन सुरु गरेको छ । गत मंसिर २५ गतेबाट २० दिन सम्म गरिएको परिक्षण उत्पादन सफल भएपछि शुक्रबारबाट व्यवसायिक उत्पादन थालेको आयोजनाले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले व्यवसाययिक उत्पादनका लागि...

नेचासल्यानमा पहिलो पटक क्लोथ बैकं खुल्यो, २५० जनाले लिए लाभ

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा क्लोथ बैकं अभियानको थालनी भएको छ । जमरकट्टेल सेवा प्रतिष्ठान, नेपाल नेचासल्यान ३ ले सुरु गरेको अभियानको आज (शनिबार) एक कार्यक्रमका विच पालिका उपाध्यक्ष बिना राईले उद्घाटन गरेकी हुन् । ‘हुनेले दिनुस् जरुरी हुनेले लिनुस्’ भन्ने मुल नाराका साथ सुरु भएको अभियानमा २५० जना...

मोलुङ हाइड्रोपावरको १३ औँ वार्षिक साधारणसभा सकियो

सोलुखुम्बु : ओखलढुंगाको मोलुङ खोलामा सञ्चालित मोलुङ हाइड्रोपावरको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । हाइड्रोपावरको नियमित वार्षिक साधारणसभा काठमाडौंको रविभवनमा आज (शुक्रबार) सम्पन्न भएको हो । सभामा कम्पनीका अध्यक्ष श्रीराम महर्जनले गत आर्थिक वर्षमा मोलुङ हाइड्रोले १५ करोड ६० लाख ९५ हजार ६७ रुपैंया आम्दानी गरेको...

गृहमन्त्रीसँग मेयर शेर्पा सहितको टोलीले राखे जरिवाना मिनाहको माग

सोलुखुम्बु - निर्वाचन आयोगले मागेको खर्च विवरणको रकम मिनाहा गर्न माग गर्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पासहित नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको टोलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरेका छन् । बिहीबार नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, उपमहासचिव सुनिता डंगोल,...

सोलुमा फम दर्ता गराउनेको संख्या ५६ प्रतिशतले घट्यो

सोलुखुम्बु - सोलुखुम्बुमा फम दर्ता गराउनेको संख्यामा भारी गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उद्योग तथा बाणिज्य फम दर्ता गराउनेको संख्या ५६.४४ प्रतिशतले गिरावट आएको हो । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका सुचना अधिकारी सुनिता राईका अनुसार आर्थिक वर्ष २०७८/०...

सोलुमा सवारी कारबाही १८ प्रतिशतले बढ्यो

सोलखुुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा सवारी कारबाही संख्या १८ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधीमा कारबाहीमा पर्ने सवारीको संख्या १८.५२ प्रतिशतले बृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका इन्चार्ज कृष्ण कुमार क...

नेलेका अग्नि पिडितलाई क्षेत्रीय सभापति शेर्पाको साथ, गरे आर्थिक सहयोग

सोलुखुम्बु - नेपाली कांग्रेस सोलुखुम्बु क्षेत्र नम्बर ‘ख’का सभापति कर्मा शेर्पाले नेलेका अग्नि पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन् । सभापति शेर्पाले आगलागीबाट घरसहित सम्पुर्ण धनमाल गुमाएका ४ परिवारलाई आज (बुधबार) घटनास्थल नेलेमै पुगेर प्रतिपरिवार नगद १० हजारका दरले सहयोग गरेका हुन् । सहयोग प्राप्त गर्ने अग्नि पीड...

सोलुखुम्बुको नेले बजारमा भएको आगलागीमा ४ करोड ७२ लाखको क्षति

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बजारमा भएको आगलागीमा ४ करोड ७२ लाख बराबरको क्षति भएको छ । आज (मंगलबार) साँझ स्थानीय बुद्धि बहादुर कार्कीको घरबाट विद्युत सर्ट भइ सुरु भएको आगलागीमा ५ वटा घर जल्दा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीबाट बुद्धि बहादुर कार...