रावावेशीमा राष्ट्रिय बाणिज्य बैँकको शाखा उद्घाटन

खोटाङ – खोटाङको रावावेशी गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैँकको शाखा उद्घाटन गरिएको छ । गाउँपालिकाको केन्द्र हरमटारमा स्थापना गरिएको बैँकको शाखा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी र बैँकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले एकसाथ उद्घाटन गरे । यो बैँकको शाखा जिल्लाको लागि पाँचौ हो भने नेपालकै लागि २५७ ...

कांग्रेसको नेता, कार्यकर्ताले उठाए सहयोग, एकैथलोबाट जुट्यो २ लाख २६ हजार

काठमाण्डौँ – शनिबार टाक्सिन्दु–काठमाण्डौ सम्पर्क समिति गठनका लागि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु नेपाली कांग्रेसले कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा मन्तव्यका लागि समय पाएका कांग्रेस सोलुका प्रदेश सभा ‘ख’सचिव चन्द्र बहादुर राईले क्षेत्रिय प्रतिनिधि भुपाल राई रुखबाट लडेर गम्भिर घाईते भए...

४ सयले घट्याे सुनकाे मूल्य

काठमाडौं-आइतबार सुनको भाउ घटेको छ । आज छापावाल सुनको मुल्य ४ सयले घटेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा खरिद बिक्रि...

किविको व्यवसायिकताका लागि सोलुका कृषकलाई तालिम

सोलुखुम्बु – सोलुखुम्बुमा किवि खेति सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन एकाई ओखलढुंगा, जोन प्राविधिक एकाई सोलुखुम्बुको आयोजनामा बागबानी केन्द्र फाप्लुमा कृषकलाई तालिम प्रदान गरिएको हो । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान र थुलुङ दुधकोशीका २४ जना क...

छात्रावास शिलान्यास

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिका स्थित विरेन्द्रज्योति माध्यामिक विद्यालयको छात्रबास भवनको शिलान्यास गरिएको छ । दुर्गम भेगका विद्यार्थीका लागि हिमालयन ट्रष्ट नेपाल र सोताङ गाउँपालिकाको संयुक्त लगानीमा निर्माण हुने २४ कोठे सुविधासम्पन्न छात्रावास भवनको शिलान्यास गरिएको हो । सोताङ गाउँपालिकाका कार्यावहाक अध्यक...

नेचासल्यान र ऐसेलुखर्कमा कृषि मेला प्रदर्शनी हुने

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कृषि तथा औद्योगिक मेला प्रदर्शनी हुने भएको छ । गाउँपालिकाको आयोजनामा मंसिर २९ गते कृषि तथा औद्योगिक मेला प्रदर्शनी हुदैछ । गाउँपालिका भित्र उत्पादन भएका औद्योगिक बस्तुहरु, कृषि उपजहरु, प्रदर्शनीका रुपमा हिमाल दर्शन क्याम्पसको छात्रावास प्राङगणमा ल्याउनका लागि गाउँपाल...

‘पे फाइन अन द स्पोर्ट इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ लागू

काठमाडौँ- ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै तिर्न सकिने भएको छ । प्रहरीले प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्था आजबाट लागू गरेको हो । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त सिस्टम लागू गरिएको ट्रफिक प्रहरीले जानकारी दिएको हो । व...

कतारसँग सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

काठमाडौँ-  कतारसँग सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुको बैठकमा दुई देशबीच  घरेलु कामदारका रुपमा जानेहरुकाे  सुरक्षाका लागि कतार र नेपालले गर्नुपर्ने व्यवस्थाहरु अध्ययन गर्नका लागि दुवै देशले कार्यदल गठन गर्ने र कार्यदलले प्रतिवेदन बुझाएपछि श्रम ...

बागबानीको चौमासिक राजस्व ३ लाख बढि

सोलुखुम्बु – बागबानी केन्द्र फाप्लुले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा साढे ३ लाख भन्दा बढि आम्दानी गरेको छ । साउन, भदौ, असोज र कात्तिक महिनामा ३ लाख ७१ हजार रुपैया राजस्व संकलन गरेको हो । फलफुल तथा तरकारी बिक्रिबाट उक्त आम्दानी भएको बागबानी केन्द्रका निमित्त बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले जानकारी दिए । ...

ओरालो लाग्दै शेयर बजार, आजपनि भएन सुधार

काठमाण्डाै- शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि घटेको छ । नेप्से आज मङ्गलवार एक दशमलव ६४ अङ्कले घटेर दुई हजार ६ सय २८ दशमलव ३७ विन्दुमा झरेको छ । आज विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । बैंकिङ, होटल, व्यापार, उत्पादन, जीवन बीमा, माइक्रोफाइनान्स ...