१५ खर्ब ५० अर्बको बजेट ल्याउन योजना आयोगको सिलिङ

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी थालेसँगै राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ तोकेको छ । आयोगले आगामी वर्ष १५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याउन सिलिङ तोकेको छ । चालू आर्थिक वर्षमा १४ खर्ब ७४ अर्बको बजेट ल्याउँदा पनि बजेट खर्च स्थिति कमजोर देखिएकाले आयोगले आगामी वर्ष पनि सानो आकारको...

सोलुदुधकुण्डको पछिल्ला निर्णयहरु!

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाले लिखुपिके गाउँपालिका जोड्ने सडक ट्रयाक ओपनका लागि अनुमति लिने निर्णय गरेको छ । मंगरबार सम्पन्न गाउँसभाले टाक्टोर लामाजुरा सडकको ट्रयाकमा पर्ने रुख कटानका लागि सम्बन्धित निकायमा अनुमति लिने निर्णय गरेको हो । नगर सभामा आर्थिक वर्ष २०७६–७७ को आयव्यय कुल ६४ करोड ७८ लाख ९४ हजार २ सय १...

नयाँ कर नीतिका कारण अब युट्युबरको आम्दानी ठूलो मात्रामा घट्ने

काठमाडौं -  युट्युबले जारी गरेको नयाँ कर नीतिका कारण अब युट्युबरको आम्दानी ठूलो मात्रामा घट्ने भएको छ । त्यसैपनि युट्युबमार्फत आम्दानी गुर्न चुनौतीको विषय बन्दै गएको अहिलेकाे अवस्थामा नयाँ कर नीतिले क्रियटरलाई निरुत्साहित पार्ने भएको छ ।युट्युबले आउँदो जून महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म कर काट्ने भन्दै युट...

ओखलढुंगा–पत्ताले–सल्लेरी–फाप्लु सडकखण्ड मर्मतको काम सुरु

सोलुखुम्बु– सडक निर्माणको भएको वर्षौपछि ओखलढुंगा–पत्ताले–सल्लेरी–फाप्लु सडकखण्ड मर्मतको काम सुरु भएको छ । सडक जिर्ण बन्दै गएपनि मर्मतको काम हुन नसकेको विषयमा जनप्रतिनिधि तथा सञ्चारमाध्यमले ध्यानाकर्षण गराएपछि सडक डिभिजन कार्यलय हर्कपुरले सडक मर्मतको काम सुरु गरेको हो । ओखलढुंगा–पत्ताले, पत्ताले–बेलिडाँडा, बेलिडाँडा–...

ज्ञानेन्द्र शाही फागुन २९ मा सोलुखुम्बु आउने

सोलुखुम्बु – ‘सुशासनका लागि अभियान हाम्रो नेपाल—हामी नेपाली’ अभियानको केन्द्रिय संयोजक ज्ञानेन्द्र शाही लगायतको टोलि फागुनको २९ गते सोलुखुम्बुमा आउने भएको छ । फागुनको २९ गते बिहान ११ बजे सल्लेरिमा संयोजक ज्ञानेन्द्र शाही लगायतको टोलिले खबरदारी कार्यक्रम गर्न लागिएको हाम्रो नेपाल—हामी नेपाली’ अभियान सोलुखुम्बु जिल्लाको ...

पकेटमार दुई युवती प्रहरीको फन्दामा

काठमाडौं- प्रहरीले काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई महिला पाकेटमारलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काकाे नेतृत्वको टाेलीले काठमाडौँ, गोंगबु-११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्...

माप्यदुधकोशी गाउँपालिकाका ७ सय उपभोक्ता अन्धकारमा

सोलखुुम्बु- माप्यदुधकोशी गाउँपालिकाका ७ सय उपभोक्ता अन्धकारमा बस्न बाध्य बनेका छन् । खरिखोला तेस्रो लघु जलविद्युत आयोजनाको विद्युत फागुन १४ गते देखि अबरुद्ध हुँदा उपभोक्ता अन्धकारमा बस्नु परेको स्थानिय प्रहर राईले बताए । ७० किलोवाट आयोजनाको विद्युत अबरुद्ध भएको दुई हप्ता वितिसक्दा पनि मर्मत नहुँनु दुखद भएको भन्द...

नदीजन्य पदार्थ निकासीका लागि ठेक्का आब्हान ।

खोटाङ- बराहपोखरी गाउँपालिकाले ढुंगा, गिटी र बालुवा संकलन एबं बिक्री वितरणका लागि ठेक्का आव्हान गरेको छ । स्थानीय खोला तथा सुनकोसी किनारमा रहेका ढुंगा, गिटी र बालुवालाई व्यवस्थित तरिकाले संकलन एवं निकासी गर्दै राजस्व संकलनका लागि गाउँपालिकाले ठेक्का आव्हान गरेको हो । गाउँपालिकाले ढुंगा, गिटी र बालुवा बिक्री कर संकलन...

अख्तियार प्रमुख आयुक्त राईद्वारा पेन्सन सुविधा नलिने घोषणा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका छन् । संवैधानिक निकायका पदाधिकारीहरुले पेन्सन र तलव सुविधा समेत लिइरहेको अवस्थामा अख्तियारका प्रमुख आयुक्त राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका हुन् ।...

रावाबेशी गाउँपालिकाको ७९ लाख भन्दा बढी वजेट रकमान्तर

खोटाङ- रावाबेशी गाउँपालिकाले ७९ लाख भन्दा बढी वजेट रकमान्तर गरेको छ । आईतबार सम्पन्न हिउदे गाउँसभाबाट विभिन्न कार्यक्रमको वजेट रकमान्तर गरि वडालाई विनियोजन गरेको हो । कोरोना रोकथाम तथा व्यवस्थापन प्रकोप कोषमा रहेको ८० लाख मध्येबाट ३० लाख, विविध योजनाबाट १८ लाख १६ हजार २ सय २५ रुपैया, जनप्रतिनिधिहरुका लागि कानुनी ता...