खुम्जुङ प्रहरी चौकीको भवन उद्घाटन

सोलुखुम्बु – प्रहरी चौकी खुम्जुङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको मातहतमा रहेको भवनको आज बिहान एक कार्यक्रमको आयोजना गरि १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसील उद्घाटन गरेका हुन् । भवन १ करोड ६८ लाख ६४ हजार ३ सय ८४ रुपैँयाको लागतमा न...

नाम्चे प्रहरी चौकीको भवन उद्घाटन

सोलुखुम्बु – सोलुखुम्बुको नाम्चे प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । २ करोड ४ लाख ४७ हजार ८५५ रुपैयामा बनेको प्रहरी चौकीको भवन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा महानिरीक्षक क्षेत्रीले नागरिक र प्रहरी एक अर्काका परिपुरक रहेको बताए । नागरिक र प्रहरीको समन्वयमा मात्रै...

कांग्रेस नेता बास्तोलाले दिए क्रियटिभ सोसियललाई निशुल्क जग्गा

सोलुखुम्बु – नेपाली कांग्रेसका युवा नेता दिनराज बास्तोला र कुमार बास्तोलाले स्वर्गीय मातापिताको स्मृतीमा क्रियटिभ सोसियल युथ क्लबलाई निशुल्क जगा प्रदान गरेका छन् । सोलुखुम्बुको नेचासल्यानमा स्थापित क्लबको भवन निर्माणका लागि बास्तोलाद्धयले पिता पुष्पलाल बास्तोला र माता ठगमाया बास्तोलाको स्मृतीमा करिब एक रोपनी जग्गा ...

कांग्रेस नेता कर्मा शेर्पाको सहयोगमा सोलुदुधकुण्डका सय परिवारलाई कोभिड राहत

सोलुखुम्बु – नेपाली कांग्रेसका यूवा नेता कर्मा शेर्पाको सहयोगमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका सय परिवारलाई कोभिड राहत वितरण गरिएको छ । नेता शेर्पाले उपलब्ध गराएको कोभिड राहत सामना महिला संस्थामार्फत कृषि सामाग्री वितरण गरिएको छ । कोरोना महामारीबाट प्रभावित महिलाहरुको कृषि कर्मलाई बढवा दिन ग्रिन हाउस वितरणका...

हावाहुरी र पानीका कारण सोलुखुम्बुमा २७.४३ प्रतिशत खाद्यान्न बालीमा क्षति

सोलुखुम्बु – सोलुखुम्बुमा दशैको समयमा परेको पानीका कारण २७.४३ प्रतिशत अन्नबालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले स्थानिय तह मार्फत संकलन गरेको तथ्याङकमा १ हजार ५२५ हेक्टरमा लगाएको धानबाली मध्ये ४१८ हेक्टर जमिनको धानबालीमा क्षति भएको छ । यसलाई प्रतिशतमा हेर्दा २७.४ प्रतिशत धानबालीमा क्षति पुगेको कृष...

सोलुमा एक महिनामा २६९ सवारी कारबाहीमा परे

सोलुखुम्बु – सोलुखुम्बुमा असोज महिनामा २६९ जना सवारी कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको असोज महिनामा २६९ सवारी कारबाहीबाट १ लाख ७९ हजार ५०० राजस्व संकलन भएको हो । ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार २७ वटा ट्रकबाट १७ हजार ५००, ६ वटा ट्रिपरबाट ३ हजार ५००, ७ वटा बसबाट ५ हजार, १०६ वटा कार तथा जिपबाट ५९ ह...

बचत र मुद्दतीमा कुन बैंकको कति पुग्यो ब्याजदर ?

काठमाडौँ — बैंकहरुले एक महिनाको छोटो अवधिमै निक्षेपकर्तालाई दिने ब्याज बढाएका छन् । यसअघि असोजदेखि लागू हुनेगरी बचत तथा मुद्दतीमा नयाँ ब्याज तोकेका यी बैंकले कात्तिकदेखि लागू हुनेगरी फेरि अर्को सूची सार्वजनिक गरे । असोजमा व्यक्तिगत मुद्दतीमा अधिकतम १०.०७ प्रतिशत ब्याज कायम भएकोमा कात्तिकमा आउँदा ११.१० प्रतिशतसम्म पु...

ज्वालामाई मन्दिरमा दोस्रो पटक चोरी

सोलुखुम्बु – सोलखुम्बुमा अवस्थित ज्वालामाई देवीको मन्दिरमा चोरी भएको छ । सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ज्वालामाई देवीको मन्दिरबाट गए राति एक थान सुनको सिक्रि, जन्तर, हार लगायतका बहुमुल्य बस्तु चोरी भएको हो । चोरले मन्दिरको झयालबाट त्रिशुल बङग्याएर भित्र छिरि चोरी गरेको सिसिटिभी ...

नेपाल लाइफद्वारा १३ लाख बढि मृत्यू दाबी रकम हस्तान्तरण

सोलुखुम्बु – नेपाल लाइफ इन्स्योरेन्स सोलुखुम्बु शाखाले दुई विमितको मृत्यू दाबी रकम हस्तान्तरण गरेको छ । विमित सोलुदुधकुण्ड ८ का ल्हाक्पा शेर्पा र माप्य दुधकोशी ७ की राम कुमारी घिमिरेको मृत्यू दाबी रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो । विहिबार एक कार्यक्रमको आयोजना गरि नेपाल लाइफले शेर्पाका बाबा किपा श...

साहस ऊर्जाको आइपिओ बाँडफाँट

सोलुखुम्बु - साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीको आइपिओमा कूल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ११ हजार ९९६ जन...