सुपर खोटाङ–भोजपुर यातायात प्रालिद्वारा दिक्तेल–काठमाडौं हाइस सेवा शुरु

खोटाङ-सुपर खोटाङ–भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौं हाइस सेवा शुरु गरेको छ । प्रालिले मंगलवार दिक्तेलको होटल शुभदिनमा औपचारिक रुपमा कार्यक्रमपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले रिवन काटेर उद्घाटन गरेसंगै दिक्तेल–काडमाण्डौं हाइस सेवा शुरु गरेको प्रालिका अध्यक्ष आइतलक्ष्मी राईले...

सोलुखुम्बुमा ४ हजार भन्दा बढि किविको विरुवा वितरण तयारी

सोलुखुम्बु-प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाईको सम्पर्क कार्यालय सोलुखुम्बुले ४ हजार भन्दा बढि किविको विरुवा वितरण गर्ने भएको छ । कृषकको मागको आधारमा कार्यालयले ४ हजार २०३ वटा विरुवा कृषकलाई वितरण गर्न लागेको हो । कृषकबाट १० हजार विरुवा माग गरिएको भएपनि कृषक र परियोजना कार्यान्वयन ईकाईको लागत साझे...

सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ

काठमाडौं-आइतबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकेको छ ।शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैय...

सुतार कार्की एकता समाजलाई निशुल्क जग्गा

सोलुखुम्बु – सुतार कार्की एकता समाज सोलुखुम्बुलाई निशुल्क जग्गा प्राप्त भएको छ । माप्य दुधकोशी ३ दाम्कुमा निर्माण गरिने दुर्गा मन्दिरका लागि स्थानीय पदम बहादुर कार्की, वडाअध्यक्ष नारायण काजी कार्की, र हेम बहादुर कार्की तिन दाजुभाईले आफ्ना मातापिता स्वर्गीय नवाफसिं कार्की र चन्द्र कुमारी कार्की तथा रुद्रमाया कार्कीक...

सल्लेरी च्याल्साको नाफा २४.७२ प्रतिशतले बढ्यो

सोलुखुम्बु – सल्लेरी च्याल्सा विद्युत कम्पनीको नाफा २४.७२ प्रतिशतले बढेको छ । बुधबार सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०७५–७६ को तुलनामा आर्थिक वर्ष २०७६–७७ मा २४.७२ प्रतिशतले नाफा बृद्धि भएको प्रतिवेदन प्रस्तुत गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७५–७६ मा १ करोड ४२ लाख ७० हजार ४२० रुपैँया नाफा आर्जन गरेको कम्पनीले आर...

ऐसेलुखर्कमा दुई दिने कृषि मेला, दर्जनौ कृषक पुरस्कृत

खोटाङ – किसानको प्रोत्साहन र कृषि पेशाको सम्मानका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । ‘कृषि उब्जनीको बृद्धि कृषकको सान, व्यवसायीक कृषकलाई सम्मान हाम्रो अभियान’ भन्ने नारासहित मंगलबार र बुधबार ऐसेलुखर्क बजारमा पालिका स्तरिय कृषि मेला प्रदर्शनी आयोजना गरिएको थियो । प्रदर्शनीम...

मध्य हुँगा ‘ए’ फागुनदेखि निर्माणमा जाँदै

सोलुखुम्बु-२२ मेगावाटको मध्य हुँगा खोला ‘ए’ जलविद्युत आयोजनाको निर्माण आगामी फागुनदेखि सुरु हुने भएको छ । एपेक्स मकालु हाइड्रोपावर कम्पनीले सोलुखुम्बुमा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । यसअघि दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजना निर्माण गर्ने समूहले यो आयोजनामा लगानी गर्न लागेको हो । सिप्रिङ...

आयकर बुझाउन करदातालाई ताकेता

काठमाडौँ-सरकारले तोकिएकै समयमा आयकर बुझाउन करदातालाई ताकेता गरेको छ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका थिए । तर, सरकारले भने आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन ताकेता गरेको हो । आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७र७८ को आयक...

वन विनाश रोक्न उदयपुरमा ग्यास वितरण

उदयपुर-दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुरको एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर र चुलो वितरण गरेको छ । दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै त्रियुगा नगरपालिका १४ र १५ मा रहेका सरस्वती सामुदायिक वन उपभोक्ता समूहका उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरिएको हो ।...

माग १ देखि एउटा वैंकको एटिएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने

काठमाडौं- आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ। राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो। यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने नि:शुल्क गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन...