बिहेको सिजनले सोलुखुम्बुमा तामाको भाँडाको व्यापार बढ्यो

सोलुखुम्बु - सोलुखुम्बुमा तामाबाट बनेका भाँडाको माग बढ्ना थालेको छ । बिहेको सिजन मंसिर लागेसँगै जिल्लामा तामाबाट बनेका भाँडाहरुको व्यापार बढ्न थालेको व्यवसायीहरुले बताएका छन् । विगतमा फाट्टफुट्ट मात्रै व्यापार हुने तामाको भाँडा पसलहरुमा समेत मंसिर लागेसँगै बिक्रिदर बढेको सल्लेरीका व्यापारी सुब्बे विश्वकर्माले बताउनुभय...

सल्लेरीमा देउसी खेलेर संकलन गरिएको रकम जाजरकोट भुकम्प पीडितलाई 

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरीका स्थानीय तथा बसोबास गर्ने अन्य नागरिकहरुले देउसी-भैलो खेलेर संकलन गरेको साडे ४४ हजार रकम जाजरकोट भुकम्प पीडितलाई सहयोग गरेको छ । सल्लेरीका करिब २५ जनाले देउसीभैलो खेलेर संकलन गरेको ४४ हजार ५ सय नगद आज मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष...

हिमाल मिडिया ग्रुप खोटाङद्वारा देउसी–भैलोबाट ७७ हजार रकम सङ्कलन

सोलुखुम्बु - खोटाङको हिमाल मिडिया ग्रुपले देउसी–भैलो कार्यक्रमबाट ७७ हजार रकम सङ्कलन गरेको छ । मिडिया ग्रुपले गत कार्तिक १७ गतेदेखि २३ गतेसम्म सञ्चालन गरेको देउसी–भैला कार्यक्रमबाट ७७ हजार रकम संकलन गरेको हो । देउसी–भैलो कार्यक्रममा दिप्रुङ चुइचुम्पा गाउँपालिका पेम्मा क्षेत्रबाट ३२ हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरप...

मालपोत कार्यालय सोलुखुम्बुको राजस्व ५० प्रतिशतले बढ्यो

सोलुखुम्बु - मालपोता कार्यालय सोलुखुम्बुको राजस्व ५० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा राजस्व संकलन ५०.१४ प्रतिशतले वद्धि भएको हो । कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो ३ महिना साउन, भदौ र असोजमा ४० लाख ७२ हजार ५४३ रुपैया...

जाजरकोट भुकम्प पिडितलाई दिक्तेल रुपाकोटले २० लाख बढी रकम सहयोग गर्ने

सोलुखुम्बु - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाको आज शुक्रबार बसेको कार्यपालिका बैठकले नगरपालिका भरिका जनप्रतिनिधि, शिक्षक र कर्मचारीको ३ दिनको तलबभत्ता वापतको गरी २० लाख रुपैयाँ भन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत सहयोग गर्ने ...

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति सोलुखुम्बुले जिल्ला स्तरीय भेला गर्ने

साेलुखुम्बु - लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति सोलुखुम्बुले जिल्ला स्तरीय भेला गर्ने भएको छ । यहि कार्तिक २३ गतेका दिन लघवित्त संस्था विरुद्धको संघर्ष समिति सोलुखुम्बुको आयोजनामा जिल्लाको नेचासल्यान गाउँपालिकामा संघर्षको कार्यक्रम घोषणा गरेको हो । लघुवित्त पिडितहरुको उपस्थितीमा समितिले जिल्ला स्तरीय भेला गर्न ल...

खोटाङको सहकारीको बचत अपचलन प्रकरणमा पोखराकी पौडेल पक्राउ

सोलुखुम्बु - खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको मुद्दामा पोखराकी जसुदा पौडेल पक्राउ परेकी छन् । बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ताले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा सहकारीका अध्यक्ष अनिल जोशीसँगको मिलेमतोमा सहकारीबाट ऋण लगेको तर फिर्ता नगरेको पाइएपछि पौडेललाई पक्राउ गरिएको प्र...

हुँगा भ्याली विद्यालयमा गरियो चाडपर्व लक्षित शुभकामना आदानप्रदान

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ स्थित हुँगा भ्याली आवशीय पाठशाला विद्यालयले दसैँ–तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरी आज शुक्रबार विद्यालयमा चाडपर्व लक्षित शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गा...

मालपोत कार्यालय सोलुकोे राजस्व २ महिनामा ५७ लाख बढी

सोलुखुम्बु - मालपोत कार्यालय सोलुखुम्बुले २ महिनामा ५७ लाख बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो २ महिनामा कार्यालयले ५७ लाख ४२ हजार ६ सय १६ रुपैयाँ राजस्व संकलन गरेको हो । साउन र भदौ महिनामा कार्यालयमा जग्गा सम्बन्धी भएका विभिन्न सेवाहरुबाट उक्त राजस्व संकलन भएको कार्यालयका प्रमुख युवराज भुजेलल...

सोलुखुम्बुको सुर्के–दूधकोसी हाईड्रोपावरको इआइए प्रतिवेदन तयार, कति लाग्छ लागत ?

सोलुखुम्बु - समिट पावर कम्पनीले १८८ मेगावाटको सुर्के–दूधकोसी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु जिल्ला भएर बग्ने नदीमा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयार गर्ने काम सम्पन्न गरेको छ । आयोजनाको संरचनाहरू जिल्लाको खुम्बु पासा...