कृषि र खाद्य सुरक्षाको अवस्था

कृषि क्षेत्रको अवस्था हाम्रो कृषि प्रधान देश नेपालमा पाचौ पञ्च वर्षिय योजना देखि नै कृषिलाई प्राथमिकता दिदै आएता पनि कृषि उत्पादन र खाद्य सुरक्षामा भने व्यापक अन्तर रहेको पाईन्छ । हाल कृषिले ६५ प्रतिशत जनसंख्याको खाद्य, आयस्रोत र रोजगारमा मुख्य स्रोतको भुमिका खेलेको छ भने कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको...

नेता बन्न प्रहरीको जागिर छाडेका वियस

‘तलबका लागि सत्तालाई सघाउने वर्ग मेरो थिएनछ । मलाई यत्ति बुझ्न १५ बर्ष लाग्यो । १५ बर्षपछि नै भए पनि मैले सानो बिद्रोह गरेँ । मेरो व्यक्तिगत बिद्रोहलाई स्वीकार गरिदिने नेकपा माओवादी केन्द्रप्रति आभारी छु । रचनात्मक सहयात्रा अब गरिनेछ ।’ यो भनाई साहित्यकार वियस राईको हो । १५ बर्ष प्रहरी सेवाको जागिरबाट राजिनामा दिएर राज...

फलफूलको रानी म्याङ्‍‍गोस्टिन खानुका फाइदा

बबि बस्नेत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु म्याङ्‍गोस्टिन एक फल हो । यसको वैज्ञानिक नाम गार्सिनिया म्याङ्गोस्टाना (Garcinia mangostana) हो । यो फलको स्वाद खट्टा-मीठो हुन्छ । यो उष्ण क्षेत्रमा पाइने फलफूल हो । यो फलको उत्पत्ति दक्षिणपूर्वी एशियामा भएको हो । म्याङ्गोस्टिन फललाई फलफूलको रानी पनि भनिन्छ...

अस्मितामा परेको क्विक इम्प्याक्ट

काठमाण्डौँ – अस्मिता (जुना) सुनार, रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छिबजार स्थित जनहित माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययरत छिन् । उनी जाइका र आईसीनेटको आर्थिक सहयोगमा रीड नेपालले कार्यान्वयनमा ल्याएको क्विक इम्प्याक्ट परियोजनाको लक्षित समूहकी एक सदस्य हुन् । लक्षित समूहमा रहनु पुर्व जुनामा खुलेर बोल्ने बान...

इन्जिनियरको ध्यान कृषिमा

धर्मराज पोखरेल, पेशाले इन्जिनियर । काठमाण्डौमा विजय इन्जिनियरिङ कन्सल्टेन्सी चलाउछन् । शोखको हिसावले गायनमा पनि उत्तिकै सक्रिय छन् भने सामाजिक सेवामा पनि औधि रुची राख्छन् । राजनिति पनि गर्छन् । उनी नेपाली कांग्रेस खोटाङका उपसभापति हुन् । खोटाङको विजयखर्क (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५)मा जन्मेका उनी र उनको प...

गौतम सागरको सघर्ष : पर्यटक भरिया देखि अमेरिकासम्म

आज भन्दा ३१ बर्ष अघि सोलुखुम्बुमा बाबा चक्र बहादुर र आमा डिल्ली मायाको कोखबाट पहिलो सन्तानको रुपमा जन्मेका हुन्, गौतम सागर राई । सामान्य परिवारमा जन्मेका उनले माध्यमिक तहको शिक्षादिक्षा गाउँबाटै लिए । गौतम पाँच बर्षको हुँदा बाबाको माया गुमाए । धन कमाउन छिमेकी मूलुक भारत गएका बाबा फर्किएनन् । त्यसपछि दुखका दिन जर...

कृषकको अनुदान की, अनुदानको कृषक

मरुभूमिले मात्र घेरीएको देशमा कृषि क्षेत्रमा सोचे भन्दा चार गुणा सफलता हासिल भएको छ तर कृषि जैविक विविधतामा धनी र कृषिबाट नै जिविकोपार्जन गर्ने करिब ८० प्रतिशत जनता भएको हाम्रो देश नेपालको हालत सयको तरकारी काट्ने वितिकै सकिन्छ अनि हजारको नोट साट्ने वितिकै सकिन्छ भने झै रहेको पाईन्छ । नेपाल एक कृषि प्रधान देश भएता पनि क...

किवी : बहुगुणि, स्वादिलो र पोसिलो

किवीफल एक प्रकारको बहुबर्षिय लहरा स्वभावको पतझड फलफुल हो। नेपालको सन्दर्भमा १२०० मिटर देखि माथिको उचाई, कम तापक्रम, धेरै पानि पर्ने, धेरै आद्रता भएको स्थानमा यसको खेति राम्रो हुन्छ। किवीफलको व्यवसायिक उत्पादन गर्न १६०० मिटर देखी २००० मिटरको उचाई सबैभन्दा उपयुक्त देखिएको छ। किवी बहुउपयोगी बहुगुणी लहरैलहरामा धेरै फल्...

खल्लो तिहार : न देउसीभैलो, न कुनै उत्साह

हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड हो, तिहार (दिपावली) । तर यो पटक कोरोना कहरकै कारण खल्लो बन्न पुगेको छ । गाउँशहरमा न देउसीभैलो खेलियो, न खुला उत्साह भेटियो । अघिल्ला बर्षमा हप्ता दिन अघि देखि देउसीका लागि रिहल्सन हुन्थे । आवश्यक सामाग्री सहित देउसीभैलो खेल्ने क्षेत्रको टुंगो लाग्थ्यो । कतिपय स्थानमा पहिले नै देउस...

कोदोको महत्व र नेपालमा यसको संभावना

कोदो नेपालको चौथो मुख्य बालि हो भने पहाडी क्षेत्रको मकै पछिको दोस्रो मुख्य बालि हो। यसलाई गरिबको खाना पनि भनिन्छ किनकि यसको खेति कम मलिलो तथा सुख्खा जग्गामा पनि गर्न सकिन्छ र पहाडि भागमा कम खर्चमा खेती गर्न सकिन्छ।कोदोबाट ढिडो रोटी, सातु, लिटो, खोले, पुवा लगायत अन्य परिकार बनाएर खान सकिन्छ। खाद्य सुरक्षाको दृष्टिकोणले ...