काठमाडौं - चीनमा एउटा यस्तो स्कुल छ जहाँ विद्यार्थीहरुलाई प्रेम सम्बन्ध कसरी कायम गर्ने तथा कसरी प्रभावकारी डेटिङ जाने भन्ने विषयमा सिकाइन्छ । चीनको उक्त डेटिङ स्कुलमा विद्यार्थीहरुलाई प्रभावकारी डेटिङको शिक्षा तथा सुविधा प्राप्त हुन्छ । चीनमा विगतको एक सन्तान नीतिका कारण त्यहाँको लैंगिक अनुपात निकै खल्बलिएको छ ।...
