सुकीलाई तत्काल रिहा गर्न सुरक्षा परिषद्को माग

काठमाडौँ- संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले म्यानमारको सेनालाई प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र गिरफ्तारीमा परेका अन्य सबैलाई तत्काल रिहा गर्न भनेको छ। परिषदकी अध्यक्ष बार्बरा वुडवार्डले बिहीबार विज्ञप्ति जारी गर्दै सबै सदस्य राष्ट्रहरूले म्यानमारमा घोषणा गरिएको संकटकाल र सुकीलगायत नेताहरूलाई गिरफ्तार गरिएको ...

बाइडेनद्वारा आप्रवासीसम्बन्धी ३ वटा कार्यकारी आदेश जारी

काठमाडौं- डोनल्ड ट्रम्प प्रशासनले ल्याएको नीतिका कारण छुटिएका आप्रवासीका परिवारलाई एक गर्ने गरी नवनिर्वाचित राष्ट्रपति जो बाईडेनले ३ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अवैध रुपमा मुलुकमा रहेका र प्रवेश गर्न चाहने आप्रवासीलाई निरुत्साहीत गर्न भन्दै ट्रम्प प्रशासनले मेक्सिकोको सीमाबाट आफ्नो मुलुक प्रवेश गर्न खोज्...

चीनमा नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ

काठमाडौँ- चीनमा ८० जनाभन्दा बढी मानिसलाई कोरोनाभाइरसको नक्कली खोप बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ। राजधानी बेइजिङ र पूर्वी चीनका विभिन्न स्थानमा छापा मारेर झन्डै ३,००० मात्रा नक्कली खोप बरामद भएको छ। त्यस्तो नक्कली काम गत सेप्टेम्बरदेखि सुरु भएको अनुमान गरिएको छ। यो साताको अन...

म्यानमारको सत्ता सेनाको हातमा, एक बर्षका लागि संकटकाल घोषणा

काठमाडौँ- म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी)की नेतृ आङ सान सु कीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो । सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सु कीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रि...

कोरोना भाइरसका कारण पुरुषको प्रजनन् क्षमतामा असर पर्ने

काठमाडौँ- कोरोना भाइरसका कारण पुरुषको प्रजनन् क्षमतामा असर पर्ने एक अध्ययनले देखाएको छ । रिप्रडक्शन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार कोभिड–१९ बाट गम्भीर विरामी परेका पुरुषको वीर्यको गुणस्तरमा असर पुग्ने देखिएको हो । व्यक्तिको शुक्राणुको गुणस्तरमा असर परेसँगै यसले उसको प्रजनन् क्षमतामा पनि प्रभावित पार्नसक्ने ब...

भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न अमेरिकाको आग्रह

काठमाडौं - अमेरिकाले भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ । बाइडन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई ती देशको भ्रमण नगर्न आग्रह गरेको हो । अमेरिकाले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । अमेरिकाले भार...

१९ वर्षीया युवती सृष्टि गोस्वामी एक दिने मुख्यमन्त्री

काठमाडौँ- भारतको हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया युवती सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनका लागि मुख्यमन्त्री बनाएको छ। सृष्टिलाई २४ जनवरीका दिन आज राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको मुख्यमन्त्री बनाइएको हो । उत्तराखण्ड बालअधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले सरकारले महिला सशक्तीकरण...

राष्ट्रपति ट्रम्पको बिदाइ सम्बोधन

काठमाण्डौ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन ह्वाइटहाउसबाट बिदाइ सम्बोधन गरेका छन् । विभिन्न सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लागेका कारण ट्रम्पको सम्बोधन द ह्वाइट हाउस युट्युब च्यानलमा राखिएको छ । सम्बोधनका क्रममा ट्रम्पले आफूहरुलाई नागरिकले दिएको अभिभारा पूरा गरेको दाबी गरे । गत नोभेम्...

अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनको सपथग्रहण आज

काठमाडौं- अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आजदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा ४६ औं राष्ट्रपतिमा निर्वाचित उनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो । अमेरिकाको संविधानअनुसार राष्ट्रपतिका रुपमा निर्वाचित व्यक्त...

कोरोनाको नयाँ प्रजातीले थप्यो चिन्ता

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नयाँ प्रकारको कोरोनाभाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ। कोरोनाभाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणका बीच डब्ल्यूएचओले त्यस्तो चेतावनी दिएको हो। उच्च सङ्क्रामक क्षमताको ब्रिटेनमा देखा परेको भाइरस ५० वटा देश र क्षेत्र...