कोरोना खोपको मुल्य २५ देखि ३७ डलर सम्म !

काठमाडौं -   कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माण गरिरहेको अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ । खोपको भाउ कति परिणामको लागि गरिएको सम्झौता हो भन्नेमा निर्भर हुने कम्पनीका सीईओ स्टेफान बान्सेलले बताएका छन् । उनका अनुसार यो खोपको मूल्य फ्लुको खो...

पोल्यान्डका राष्ट्रपतिलाई कोरोना संक्रमण

वार्सा — पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण भएको छ । पोल्यान्डको राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्री ब्लाजेज पिचाल्सकीले शनिबार राष्ट्रपति डुडालाई कोरोना देखिएको जानकारी दिएका हुन् । 'राष्ट्रपतिलाई हिजो गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था राम्रो छ ।,' ...

चिनियाँ बैंकमा ट्रम्पको खाता रहेको खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बैंकमा आफ्नो खाता रहेको स्वीकार गरेको खुलासा भएको छ । अमेरिका पत्रिका ‘द न्यूयोर्क टाइम्स’काअनुसार बैंक खाता ‘ट्रम्प इन्टरनेसनल होटल्स म्यानेजमेन्ट’को नियन्त्रणमा रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सो खातामार्फत् सन् २०१३ र २०१५ को बीचमा कर पनि तिर्नुभएको थियो । ट्रम्पक...

भारतमा कोरोना संक्रमित बालबालिकामा अज्ञात रोग देखियो

एजेन्सी । दिल्लीका अस्पतालमा कोरोना संक्रमित बालबालिकामा केही महिनादेखि अज्ञात रोग देखिन थालेको छ। कोरोना भाइरसको संक्रमित एक बालकलाई उक्त रोग देखिएको हो। यसभन्दा अगाडि यस्तै लक्षण देखिने बिरामी मुम्बईमा पनि देखिएको थियो। पाँच वर्षभन्दा मुनिका बच्चामा यस प्रकारका लक्षण देखिने गरेको छ। सुरुमा बच्चालाई सुरुमा उच्च ज्व...

चीनमा फिल्म हल खुल्न थाले, १० मिनेटमै एक लाख टिकट बिक्री

एजेन्सी । कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरि खुल्न थालेका छन्।  सोमबार चलचित्र हेर्नका लागि धेरैले टिकट काटेको चिनियाँ चलचित्र अधिकारीहरुले जानकारी दिएका छन्। हल सञ्चालन गर्न र टिकट काट्न अधिकारीहरुले अघिल्लो हप्ता सूचना जारी गरेका थिए। कोरोनाभाइरसको जोखिम कम भएका ठाउँमा हलहरु खोल्न ...

चैत्र ११ देखि १८ सम्म् देश पुरै लकडाउन

काठमाडौँ : कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भोलि मंगलबार बिहान ६ बजेदेखि 'लक डाउन' गरिने भएको छ । नोबेल कोरोना नियन्त्रण गर्न ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिको सोमबार साँझ बसेको बैठकले पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको हो ।समितिको निर्णय अनुसार हवाइ, यातायात लगायत सबै क्षेत्र बन्द गर्नुपर्...

मन्त्रिपरीषदको वैठक वस्दै

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन‍्। मिर्गौला प्रत्यारोपणपछि आइतबार पहिलेपटक उनले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। यस अगाडि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो। बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी ...

कोरोना भाइरसबारे भ्रम फैलाउने पक्राउ

  काठमाडौँ- कोरोना भाइरस (कोभिड-१९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियोलाई सामाजिक सञ्‍जालमार्फत फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्...

फेसबुकमा साथीलाई कोरोना लागेको लेख्‍ने छात्रा कलेजबाट ६ महिना निलम्बित

वीरगन्ज : फेसबुकमा साथीलाई कोरोना लागेको भन्दै स्टाटस लेख्ने एक छात्रालाई कलेजले ६ महिनाका लागि निलम्बन गरेको छ।वीरगन्जको नेशनल मेडिकल कलेज एंव शिक्षण अस्पतालमा अध्ययनरत एक छात्रालाई कोरोना भाइरसको संक्रमण भएको भन्दै उनकै साथीले फेसबुकमा स्टाटस लेखेपछि कलेजले निलम्बन गरेको हो। 'छात्रालाई सामान्य ज्वरो र रुघाखोकी लाग...