विश्वकै लामो रेडियो अन्तर्वार्ता शुरु, २४ घण्टे विश्व रेकर्ड ब्रेक गर्ने तयारी

काठमाण्डौँ – विश्वकै लामो रेडियो अन्तर्वाता शुरु गरिएको छ । डेढ दशक देखि सोलुखुम्बुलाई आधार बनाएर पत्रकारिता गरिरहेका भानुभक्त निरौलाले विश्वमै लामो रेडियो अन्तर्वार्ता शुरु गरेका हुन् । उनी सोलुखुम्बु सल्यानका स्थानीय हुन् । उनी हाल हिमाल एफ।एम।को प्रबन्ध निर्देशक हुन् भने मोफसलबाट कान्तिपुर टेलिभिजन र कान्तिपुर दै...

आइभोरी कोस्टमा २७ बर्षपछि इबोलाकाे नयाँ केस

काठमाडाैँ- आइभोरी कोस्टकी एक १८ वर्षीया किशोरीमा इबोला भाइरसको संक्रमण देखिएपछि गिनीमा सतर्कता अपनाइएको छ। ती किशोरीले आइभोरी कोस्ट हुँदै गिनीको लाबेसम्म यात्रा गरेकी थिइन्।आइभोरी कोस्टमा सन् १९९४ पछि पहिलोपटक नयाँ केस देखिएको हो। इबोलालाई प्राणघातक भाइरसका रुपमा वर्गिकरण गरिएको छ। इबोला संक्रमितमा अत्याधिक ज्वरो दे...

सङ्क्रमण रोक्न नसकेको आरोपमा थप २० अधिकारीमाथि कारबाही

काठमाडौं- चीनले कोभिड–१९ को सङ्क्रमण रोक्न पर्याप्त प्रयास नगरेको भन्दै थप २० जना अधिकारीलाई कारबाही गरेको छ । यसअघि ४७ अधिकारीहरुमाथि कारबाही गरिएको थियो । गुआङ्गझाउ शहरले बिहीबार २० जना अधिकारीमाथि कारबाही गरिएको जनाएको छ । कोभिड १९ को सङ्क्रमण रोक्न पर्याप्त कसरत नगरी नजरअन्दाज गरेको उनीहरुमाथि आरोप लगाइएको छ ।...

बङ्गलादेश: विवाह भोज हिडेकाबेला चट्याङ पर्दा १६ जनाको मृत्यु

काठमाडाैँ- बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ । उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने...

आगामी सेप्टेम्बरसम्म बुस्टर डाेज राक्नुस: डब्लुएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठनले बुस्टर भ्याक्सिन अभियानलाई तत्काल रोक्न विकसित मुलुकहरुलाई आग्रह गरेको छ । डब्लुएचओ निर्देशक डा. टेड्रोस आधानोमले आगामी सेप्टेम्बरसम्म तेस्रो डोज नलगाउन भनेका हु्न् । प्रत्येक मुलुकले कूल जनसंख्याको १० प्रतिशत नागरिकलाई खोप लगाएमात्र बुस्टर खोपका लागि अनुमति दिन सकिने उनको भनाई छ । ...

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

काठमाडाैँ- अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो । अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन, हामीलाई आगामी स...

टोकियो ओलम्पिक: गौरिका सिंहकाे कीर्तिमान सुधार

काठमाडाेँ- टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् ।टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकालिन् । गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त...

क्रियाशील सदस्यता छानबिन समितिले बुझायाे प्रतिवेदन

काठमाडौं- नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । आज बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४ औ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।जसमध्ये नयाँ ४ लाख ४३ हजार ६७८ जनाले क्रिया...

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

काठमाडाैँ-अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन । उनले तर पनि अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिए । इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनल...

अफगानिस्तानमा ८९ लडाकू र ४२ आमनागरिक तथा सुरक्षाकर्मी मा’रि’ए

काठमाडाेँ- अफगानिस्तानमा भएका विभिन्नि घटनाहरुमा परी कम्तीमा ८९ तालिवान लडाकू मा'रि'एका छन् । सुरक्षाकर्मीहरुको कारबाहीमा अरु ८२ लडाकु घाइते भएका सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आइतबार बिहानदेखि सोमबार बिहानसम्मको अवधिमा यी घटनाहरु भएको रक्षा मन्त्रालयले जनाएको छ । सुरक्षाकर्मीहरुले देशको कुनार, कान्...