सोलुखुम्बु, कार्तिक १९ । रामेछापमा वीरबहादुर भुजेल बेपत्ता भएको घटनामा एकजना पक्राउ गरेका छन् । जिल्लाको मन्थली नगरपालिका–१ का ३० वर्षीय भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको हो । भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्...
