सोलुको अस्पतालहरुमा मौसमी रुघाखोकीको विरामी बढ्यो

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा मौसमी रुघाखोकी र निमोनियाको विरामी बढ्न थालेको छ । मौसममा आएको परिवर्तनका कारण केहिदिन यता रुघाखोकी, ज्वरोक र निमोनिय जस्ता स्वास्थ्य समस्याका विरामीको संख्या बढेको अस्पतालहरुले जनाएको छ । जिल्ला अस्पताल फाप्लुको ओपिडीमा आउने विरामीको करिब ५० प्रतिशत रुघाखोकी तथा ज्वरोका विरामी ...

सोताङलाई १५ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त

सोलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिकालाई १५ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको छ । पालिकालाई स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य व्यवस्थापन महाशाखाबाट झण्डै १५ लाख बराबरको आवश्यक स्वास्थ्य सामाग्री आज बुधबार प्राप्त भएको हो । प्राप्त सामाग्रीहरुमा ४ थान अक्सिजन कन्सन्टेटर, फेससिल्ड ३०० थान, गाउन्ड सेट...

महाकुलुङमा टाइफाइडको विरामी बढ्यो

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ क्षेत्रमा टाइफाइडको बिरामी बढ्न थालेकोे छ । केहिदिन यता महाकुलुङ क्षेत्रमा टाइफाइडका बिरामीको संख्या बढ्न थालेको महाकुलुङ प्राथामिक अस्पतालले जनाएको छ । अस्पतालका डा. हरि कटवालका अनुसार अहिले नियमित रुपमा दैनिक २ देखि ३ जनासम्म बिरामी टाइफाइडको समस्या लिएर अस्पताल आउने गरेका छन । गर्...

ऐँसेलुखर्कमा निःशुल्क आँखा शिविर सुरु, पहिलो दिन २६७ लाभान्वित

सोलुखुम्बु-खोटाङको ऐँसेलुखर्कमा विशेषज्ञ सेवासहितको ३ दिने निःशुल्क आँखा शिविर सुरु भएको छ । ऐँसेलुखर्क गाउँपालिकाले नेपाल नेत्रज्योति संघ खोटाङको समन्वय तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा आज विहिबारबाट शिविर सुरु गरेको हो । शिविरको आज पहिलो दिन १३७ महिला र १३० पुरुष गरी २६७ जनाले नेत्र सेवा लिएका ...

सोलुखुम्बुको फाप्लुमा ९६ जनाले गराए आँखाको निःशुल्क शल्यक्रिया

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुको फाप्लुमा झण्डै १०० जनाले आँखाको निःशुल्क शल्यक्रिया गराएका छन् । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले तिलगंगा आँखा प्रतिष्ठानसँगको समन्वयमा फाप्लुमा तिन दिनसम्म सञ्चालन गरेको आँखा शल्यक्रिया शिविरमा ९६ जनाले मोतिविन्दुको शल्यक्रिया गराएका हुन् । बैशाख २९, ३० र ३१ गते फाप्लुमा ...

सोलुमा मोतिविन्दु शल्यक्रिया शिविर सुरु, पहिलो दिन ३३ जनाको आँखा शल्यकृया

सोलुखुम्बु - सोलुखुम्बुमा आँखाको मोतिविन्दु शल्यक्रिया शिविर सुरु भएको छ । तलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँको समन्वयमा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा आज शुक्रबारबाट शल्यक्रिया शिविर सुरु भएको हो । शिविरको पहिलो दिन ३० जनाले आँखाको मोतिविन्दु शल्यक्रिया गराएको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिए...

सोलुमा सकियो ‘सुआहारा–२’ कार्यक्रम

सोलुखुम्बु - सोलुखुम्बुमा पोषण तथा स्वास्थ्य व्यवहारको क्षेत्रमा काम गर्दै आएको ‘सुआहारा–२’ कार्यक्रम सकिएको छ । युएसएआइडीको सहयोगमा जिल्लामा विगत  ७ वर्षदेखि पोषण सुधारको क्षेत्रमा काम गर्दै आएको उक्त कार्यक्रम सकिएको हो । जिल्लामा सन् २०१६ सेप्टेम्बरदेखि योङ स्टार क्लवसँगको साझेदारीमा सुरु भएको ‘सुआहारा–२’ कार्यक्रम...

सोलुखुम्बुमा सवारी भाडादर समायोजन, कहाँको भाडा कति ?

सोलुखुम्बु – सोलुखुम्बुमा सञ्चालित लामो तथा छुटो दुरीका जिपको भाडादर समायोजन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आज मंगलबार जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधि, यातयात व्यवसायी लगायत बसेको बैठकले जिल्लाबाट छुटने लामो दुरी तथा छोटो दुरीको जिप भाडादर समायोजन गरेको हो । समायोजित भाडादर अनुसार जिल्लाबाट छुट्ने लामो दुर...

केपिलासगढीमा २ दिनदेखि जारी निःशुल्क स्वास्थ्य शिविर सकियो

सोलुखुम्बु –खोटाङको केपीलासगढी गाउँपालिकामा २ दिनदेखि जारी निःशुल्क स्वास्थ्य शिविर सकिएको छ । पालिकामा सोमबारबाट सुरु भएको शिविर आज मंगलबार सकिएको हो । शिविरमा १ हजार ८८ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ । पहिलो दिन ८७५ जना र मंगलबार अन्तिम दिन २१३ जनाले सेवा लिएको गाँउपालिका अध्यक्ष समीर राईले बताए । गाँउपालिक...

केपिलासगढीमा सुरु भयो निशुल्क स्वास्थ्य शिविर, पहिलो दिन ८ सय बढीले लिए लाभ

सोलुखुम्बु - खोटाङको केपिलासगढी गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । काठमाण्डौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा पालिकाले सुरु गरेको दुई दिने शिविरको आ सोमबार पहिलो दिन ८७५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा जनरल मेडिकल स्त्रीरोग, बाल रोग, शल्यकृया, मानसिक तथा नसा रोग, हाडजोर्नी, नश...