असुरा पनि औषधि

काठमाण्डौँ - केही वर्षअघि मलाई छातीमा संक्रमण भएर छाती रोग विज्ञकहाँ गएको थिएँ । विज्ञले छाती जाँचेर औषधि लेख्नुभयो । त्यो औषधि खाएपछि ज्वरो निको भयो तर खोकी लागी नै रह्यो । मेरो ठूली आमाले असुरोको पात पानीमा उमालेर त्यो पानीमा कागती–मह हालेर खाऊ भन्नुभयो । यसरी खाँदा खोकी निको भयो । हेर्दा सामान्य देखिने र जताततै प...

दुबी रोग नभई सौन्दर्य समस्या हाे

काठमाडाैँ- शरीरमा सेतो दाग भएर चिन्ता गर्ने युवतीहरू धेरै छन् । युवतीहरू मात्रै होइन युवादेखि बयस्कहरूमा पनि शरीरमा आउने सेतो दागले हीनताबोध गर्ने गरेका छन् । नेपालको जनसंख्याको करीब १० प्रतिशत मानिसमा सेतो दुबीको समस्या रहेको धुलिखेल अस्पतालका छाला तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णले बताए । उनका अनुसार सेतो दु...

थपिए २४७४ कोरोना संक्रमित, २४ जनाको मृ’त्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २३२ जनाको स्वाब परीक्षण गर्दा २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ७ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ५७७ जनामा र चार हजार ९७७ जनाको एन्...

थुलुङ दुधकोशीको बजेट : सुकुम्बासीलाई घडेरी, शहिद तथा वेपत्ता परिवारलाई मासिक भत्ता

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको छैठौँ गाउँ सभाबाट ४६ करोड, ६२ लाख १६ हजार ७ सय रुपैँयाको बार्षिक बजेट पारित गरेको छ । भूमिहिन किसान तथा सुकुम्बासीलाई घडेरी उपलब्ध गराएर सुकुम्बासीरहित गाउँपालिका बनाउन जग्गा खरिदक...

मास्क लगाउन नसक्ने बालबालिकाहरुलाई संक्रमणबाट जोगाउनका लागि के गर्ने ?

काठमाडाैँ- भारतीय बालचिकित्सा प्रतिष्ठानले २ वर्ष माथिका सबै बालबालिकाले अनिवार्य रुपमा काेराेना संत्रमणबाट जाेगाउन समास्क लगाउनुपर्ने सुझाव दिएको छ । मास्कको साटो फेस सिल्ड लगाउने भएमा पुरै अनुहार छोप्ने गरी लगाउनु पर्दछ । फेस सिल्डले अनुहारको दुबैपट्टि ढाकेको हुनुपर्दछ भने चिउँडो भन्दा तलसम्म आएको हुनुपर्दछ । फेस सिल...

रावावेशीका हजार दिने आमालाई कुखुरा वितरण

खोटाङ – खोटाङको रावावेशीमा सुनौला हजार दिनका आमाहरुलाई कुखुरा र कुखुरामा लाग्ने विभिन्न रोगको औषधी वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत स्थानीय जातको एक–एक वटा भाले र पोथी वितरण गरिएको हो । रावावेशी ६ हौँचुरका २० जना आमाहरूलाई कुखुरा वितरण गरिएको हो । सो कार्यक्रममा वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ...

नाम्चे बजारमा १० बेडको आईसोलेसन निर्माण

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ नाम्चे बजारमा १० बेडको आईसोसेलन निर्माण गरिएको छ । वडाअध्यक्ष छिरिङ पिन्जो शेर्पाको पहलमा एक्सन फर नेपालको सहयोगमा आईसोलेसन बेड संचालनमा ल्याईएको हो । आईसोलेसन निर्माणमा एक्सन फर नेपालबाट १० लाख भन्दा बढिको ३७ प्रकारका स्वास्थ्य सामाग्री प्राप्त भएको नाम्चे स...

डेल्टा प्लस भेरिएन्टबारे अध्ययन हुँदै

काठमाडौँ — नेपालमा कोभिड–१९ को नयाँ भेरिएन्ट देखिएको छ । यो पछिल्लो डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप भएकाले पहिलेको भेरिएन्टसँग धेरै नजिक छ । यसलाई ‘ए वाई १’ वा डेल्टा प्लस भेरिएन्टको नाम दिइएको छ । यो भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत पाइएको छ ।यसको म्युटेसनको नाम ‘के४१७ एन’ हो । यसमा कोरोना भाइरसको पुरा...

केरुङका सर्वसाधारणलाई मास्क र सेनिटाईजर

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ बागममा मास्क र सेनिटाईजर वितरण गरिएको छ । सगरमाथा सृजनशील युवा क्लबले सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा बागमका १५० घरलाई मास्क र सेनिटाईजर वितरण गरिएको हो । क्लबका अध्यक्ष युद्ध बहादुर थापा मगरका अनुसार १५ सय थान मास्क र १२६ बोतल सेनिटाईजर वितरण गरिएको हो ।...

सोलु वाकुका स्वास्थ्य चौकीलाई सामाग्री प्राप्त

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ६ र ७ वाकुका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ । कोरोना महामारीका समयमा नेपाल वीदाउट लिमिट्सका संस्थापक जोआना र स्टेनेल र संचालक प्रसाद मगरद्वारा स्वास्थ्य सामाग्री प्राप्त भएको हो । मास्क हजार पिस, पिपिई सेट ७ पिस, फेल शिल्ड ४० थान, थर्मलगन १ थान...