सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा दर्ता भएका उद्योग मध्ये ७५ प्रतिशत कृषि तथा वनजन्य रहेका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ५ महिनामा दर्ता भएका ७४ वटा नयाँ उद्योग मध्ये ७५ प्रतिशत कृषि तथा वन रहेका हुन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका ७४ उद्योग मध्ये ५६ वटा कृषि तथा वनजन्य, १४ वटा सेवा मुल...
