जनतासँग गरेका प्रतिबद्धता भुल्दिन : वडाध्यक्ष प्रदिप राई

सोलुखुम्बु–सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रदिप राईले वडाको विकासका लागि आफुले उल्लेखिय काम गरेको दाबी गरेका छन् । हिमाल एफएमसँग कुरा गर्दै अध्यक्ष राईले आफु वडामा दोश्रो पटक निर्वाचित भएपछि अझ बढी नागरिकमैत्री विकासमा लागि परेको जिकिर गरे । दोश्रो कार्यकालमा एक वर्ष मात्रै पुरा भएकाले काम ...