टाक्सिन्दुमा सम्पन्न भलिबलमा केरुङ र जुभिङलाई उपाधि

सोलुखुम्बु – सोलुखुम्बुको टाक्सिन्दुमा सम्पन्न चिचिलिया क्राभेरी मेमोरियल टुर्नामेन्ट २०२२ को खुल्ला पुरुष भलिबल तर्फकोे उपाधि सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ र महिला तर्फको उपाधि माप्य दुधकोशी गाउँपालिका–१ जुभिङले हात पारेको छ । नुनथलामा समाबेशी युथ क्लबले आयोजना गरेका पुरुष भलिबल तर्फ द्धितिय स्थान खुम्बुपासाङल्हामु ...

थुलुङ दुधकोशीमा तेस्रो अध्यक्ष रनिङ शिल्ड चैत्र २७ देखि

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष रनिङ शिल्ड महिला तथा पुरुष भलिबल प्रतियोगीता आगामी चैत्र २७ देखि शुरु हुने भएको छ । चैत्र २९ सम्म चल्ने प्रतियोगीतामा जिल्लास्तरिय अन्तर वडाको प्रतिस्प्रर्धा रहनेछ । प्रतियोगीतामा प्रथम हुने टिमले एक लाखको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्...

डुम्रेधारापानी बि टिमले जित्यो भलिबल प्रतियोगीताको उपाधि

सोलुखुम्बु – खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रेधारापानी युवा खेलकुद कार्यक्रम उपभोक्ता समितिको आयोजनामा सम्पन्न वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा डुम्रेधारापानी बि टीम प्रथम भएको छ । दुवेकोल द्धितीय, तरुण दल कुभिण्डे तृतीय र वडा कर्मचारी डुम्रेधारापानीले सान्त्वना स्थान हात पारेका छन् । विजेता टिमलाई ३० हजार, २०...

खरिखोला युवा क्लबलाई ल्होसार कपको उपाधी

सोलुखुम्बु - खुम्बु पासाङ ल्हामू गाउपालिका १ बुप्सामा कोङ्दे युवा क्लबको आयोजनामा जारी ल्होसार कप खुल्ला भलिबलको उपाधि खरिखोला युवा क्लबले हात पारेको छ । फागुन २१ र २२ मा भएको खेलमा आयोजक कोङ्दे युवा क्लबलाई पराजित गर्दै खरिखोला युवा क्लब प्रथम भएको हो । कोङदे युवा क्लबले दोस्रो स्थानमा चित्त बुझाएको छ । खुम्बु ख...

सल्लेरीमा सम्पन्न ब्याटमिन्टन प्रतियोगितामा को को भए विजयी ?

सोलुखुम्बु – सोलुदुधकुण्ड युथ क्लव र सोलुखुम्बु ब्याटमिन्टन संघको संयुक्त आयोजनामा मैत्रीपुर्ण खुल्ला पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । फाल्गुन ११ देखि १३ सम्म कवर्ड हलमा सञ्चालन गरिएको प्रतियोगीता अन्तरगत २० बर्ष मुनिको पुरुष इभेन्टमा आशिष खनाल प्रथम भएका छन् । सगुन कार्की द्धितीय बन्दा संयोग ब...

सल्लेरीमा ब्याटमिन्टन प्रतियोगीता शुरु, ४८ टिम सहभागी

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरीमा खुला मैत्रीपुर्ण पुरुष तथा महिला ब्याटपमन्टन प्रतियोगीता शुरु गरिएको छ । आजदेखि आगामी फागुन १४ सम्म चल्ने प्रतियोगीतामा ४८ टिमको सहभागीता रहेको छ । यो टिम संख्या जिल्लामा आयोजित ब्याटमिन्टन प्रतियोगीतामध्ये अहिलेसम्मकै सर्वाधिक मानिएको छ । सोलुदुधकुण्ड युथ क्लब र जिल्ला ब्याटमि...

आहा रारा गोल्डकप फुटबलमा एपीएफ फाइनल प्रवेश

पोखरा । विभागीय टिम नेपाल एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो । पोखरा रंगशालामा एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ, प्रदिप लामा र नवि...

नेचासल्यान गोल्डकपको चौथो संस्करण स्थगीत

सोलुखुम्बु – यहि माघ ३ देखि ९ सम्म आयोजना हुने नेचासल्यान गोल्डकपको चौथो संकरण कोरोना कारण स्थगीत गरिएको छ । दिन प्रतिदिन कोरोना संत्रमित बढ्नु र स्थानीय प्रसासनले पनि २५ जना माथी भेला हुनबाट रोक लगाएपछि गोल्डकप स्थगीत गरिएको नेचासल्यान गाउँ खेलकुद विकास समितिका अध्यक्ष ओम प्रसाद बास्तोलाले जानकारी दिए । ‘खेलकुदको सं...

नेचासल्यान गोल्डकपको चौथो संकरण माघ ३ देखि

सोलुखुम्बु – नेचासल्यान गोल्डकपको चौथो संकरण आगामी माघ ३ देखि ९ सम्म संचालन हुने भएको छ । ‘खेलकुदको संस्थागत विकास हाम्रो पहिचान, सम्बृद्ध गाउँपालिका निर्माण अबको अभियान’ भन्ने नारासहित नेचासल्यान गाउँ खेलकुद विकास समितिको आयोजनामा हुने गोल्डकप लाहुरेचौर खेलमैदानमा संचालन हुनेछ । प्रतियोगीताका विजेताले एक लाख ५० हजार...

भलिबलमा उपविजेता बनेको टिमलाई सम्मान

सोलुखुम्बु – नेकपा माओवादी केन्द्र नेचासल्यानले देउसामा सम्पन्न भलिबल प्रतियोगीतामा उपविजेता बनेको खेलाडीलाई सम्मान गरेको छ । योङ्ग कम्युनिस्ट लिग नेपाल र अखिल क्रान्तिकारी थुलुङ दुधकोशी ७ देउसाको आयोजनामा पौष १ देखि ४ सम्म जारी भलिबल प्रतियोगितामा योङ्ग कम्युनिस्ट लिग नेपाल नेचासल्यान उपविजेता बनेको थियो । मंगलब...