सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ११ तिङला स्थित नेपाल दलित संघले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि सोलुदुधकुण्ड नगरापालिका ९ गोराखानीले हात पारेको छ । साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगितमा सोलुदुधकुण्ड नगरपालिका ८ को चिम्दिङ समाज चिम्दिङले द्धितीय स्थान हासिल गरेको छ । सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ...
