सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा चौथोँ अध्यक्ष रनिङ शिल्ड तथा १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्दै स्थानिय तह¸ जिल्ला¸ प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोग...
