बहु प्रतिक्षित गीत ‘रातो रुमाल’को छायांकन

काठमाण्डौँ – बहुप्रतिक्षित दोहोरी गीत ‘रातो रुमाल’को छायांकन सकिएको छ । हिमाल पंगेनीको प्रस्तुतिमा राजन कार्की यूटुव च्यानलबाट रिलिज गर्न लागिएको गीतमा शान्ति श्री परियार र सरोज सिग्देलको स्वर रेकर्ड गरिएको छ । जीवन सिग्देलको शब्दमा राजन कार्कीले भाका हालेका हुन् । वानडिविएचडि स्टुडियोमा रेकर्ड गरिएको गीतको एर...

धर्मराज, यूवराज र सम्झनाको ‘फिरफिरे’सार्वजनिक (भिडियो)

काठमाण्डौँ – गायक तथा इन्जिनियर धर्मराज पोखरेलले दोहोरी गीत सार्वजनिक गरेका छन् । यूवराज आचार्यको शब्द, संगीत रहेको गीतममा धर्मराज पोखरेल, यूवराज आचार्य र सम्झना भण्डारीको स्वर समाबेश गरिएको छ । धर्मराज पोखरेल यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन शंकर विसीले गरेका छन् । भिडियोमा निर्देशक विसी र...

प्रियजन र रिनाको ‘पिरतीको घर’सार्वजनिक (भिडियो)

काठमाण्डौँ – पुर्वेली जुनतारा म्यूजिकको अफिसियल यूटुव च्यानलबाट ‘पिरतीको घर’बोलको गीत सार्वजनिक गरिएको छ । लब्ली तुलसीको गीत र प्रियजन राईको संगीतमा तयार भएको गीत गायनमा प्रियजनलाई गायिका रिना राईले साथ दिएकी छिन् । छितिज कुलुङको संगीत संयोजन रहेको गीत एक्सन स्टुडियोमा रेकर्ड गरिएको हो । सुशान्त आरटी र आर्या गु...

गौतम सागरको ‘दशैँ आयो, तिहार आयो’सार्वजनिक (भिडियो)

काठमाण्डौँ – तिज सकिएपछि मौसमले होस् या गीत संगीतले दशैँ तिहार आएको आभास दिलाउछ । अहिले कलाकर्मीहरुले चाडपर्व विशेष गीत धमाधम सार्वजनिक गरिरहेका छन् । यसैक्रममा अमेरिकाको कोलोराडोमा बस्दै आएका सोलुखुम्बु सोताङका गौतम सागर राईले चाडपर्व विशेष गीत ‘दशैँ आयो, तिहार आयो’सार्वजनिक गरेका छन् । राईको व्यक्तिगत यूटुव च्यानल...

गायिका रेबिना राईको ‘मुस्कान’ सार्वजनिक (भिडियो)

काठमाण्डौँ – नवगायिका रेबिना राईले ‘मुस्कान’ बोलको गित लिएर संगीत बजारमा प्रस्तुत भएकी छिन् । मृदुल आङबोको गीत, पारस मुकारुङको संगीतमा तयार भएको गीतमा गायिका राईको एकल स्वर रेकर्ड गरिएको छ । गीतमा सबिन लिम्बुले एरेन्ज गरेका छन् भने गीतलाई मिन बिष्टले मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतको लिप्सिङ भिडियोको छायाङ्कन र...

जुनी खालिङको ‘जवानी मनलाई’बजारमा (भिडियो)

काठमाण्डौँ – गायिका जुनी खालिङले पुर्वेली गीत ‘जवानी मनलाई’सहित डिजिटल लोक बजारमा प्रस्तुत भएकी छिन् । धनकुटाकी गायिका खालिङले अशोक मुकारुङसंग गाएको लोक गीत सार्वजनिक गरिएको छ । गायक गायिका दुवैले भिडियोमा अभिनय गरेका छन् । जीवन मुकारुङको गीतमा कृष्णभक्त राईले संगीत भरेका छन् भने एरेन्ज पनि उनै संगीतकार राईले गर...

मेलिना र निशानको गीतमा अन्जली र विजय (भिडियो)

काठमाण्डौँ – मकाउमा रहेका संगीतकार सन्जिव कोयी राईले ‘सल्लाघारीमा’बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । सन्जिव कोयी राईको गीतमा दिलिप कोयी राईले संगीत गरेका छन् । संगीत संयोजन राजु कार्कीले गरेका छन् । अन्जली अधिकारी र विजय पुनको मुख्य अभिजय रहेको भिडियोको निर्देशन र ...

युवा राईको ‘मुलबाटो’ सार्वजनिक (भिडियो)

काठमाडौं – कलाकार यूवा राईद्वारा लिखित ‘मुलबाटो’ सार्वजनिक गरिएको छ । ६ बर्षदेखि हङकङ स्थित जोर्डन शहरमा बस्दै आएका गायक तथा गीतकार राईले पछिल्लो कृति ‘मुलबाटो’ ल्याएका हुन् । उनको स्वर र रचनामा यस अघि एक दर्जन गीत बजारमा छ । उनी प्रवासमा रहेर पनि साहित्य, संगीत र पत्रकारितामा सक्रिय छन् । सिक्किम्ली चेली सुदिता...

मणिराजको गीतमा पुष्प र रियाशाको ठुम्का (भिडियो)

काठमाण्डौँ – गीतकार मणिराज बस्नेतको गीत ‘गुलेली मट्याङग्रा’मा पुष्प खड्का र रियाशा दाहालले ठुम्का मारेका छन् । अन्जु पन्त र राम कुमार नेपालीको स्वरमा रेकर्ड गीतलाई गीतकार बस्नेतले मणि इन्टरटेन्टमेन्टबाट आईतबार सार्वजनिक गरेका हुन् । बस्नेतको गीतमा गायक संगीतकार राम कुमार नेपालीले संगीत दिएका छन् । रोमान्टिक धारम...

उपसभापति पोखरेलले ल्याए काङ्ग्रेसी गीत ‘देशै झलल’ (भिडियो)

काठमाण्डौँ – नेपाली काङ्ग्रेस खोटाङका उपसभापति धर्मराज पोखरेलले काङ्ग्रेस गीत ‘देशै झलल’बजारमा ल्याएका छन् । पेशाले इन्जिनियर, समाजसेवा र गायनमा पनि उत्तिकै रुची राख्ने काङ्ग्रेस नेता पोखरेलले काङ्ग्रेस पार्टीको विचार र सिद्धान्तलाई गीतमा ढालेका छन् । शिव संगम राईको संगीतमा तयार भएको गीत ‘देशै झलल’मा गायक पोखरेल आफै...