मुक्लीका वडाध्यक्ष राईको गीत ‘पिरतीको कथा’ बजारमा

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ का वडाध्यक्ष महेन्द्रदिप राईको ‘पिरतीको कथा’बोलको गीत सार्वजनिक भएको छ । वडाध्यक्ष राईले शुक्रबार मात्रै आफ्नै युट्यूव च्यानलमार्फत पछिल्लो कृतिका रुपमा ‘पिरतीको कथा’बोलको गीत डिजिटल बजारमा सार्वजनिक गर्नुभएको हो । गीतकार राईले यसअघि लेख्नुभएको ‘सत्य सानु’, ‘याद यति...

टाक्सिन्दुमा सकियो ‘मेरो प्रयास’ सांगितिक साझ, विद्यालय सहयोगार्थ जुट्यो १४ लाख नगद

सोलुखुम्बु–सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा आयोजना गरिएको सांगितिक कार्यक्रमबाट करिव १४ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । शनिबार सम्पन्न टाक्सिन्दु मावि सहयोगार्थ गायक आङ गेलु शेर्पाको ‘मेरो प्रयास’ एकल सांगितिक साँझ कार्यक्रममा विभिन्न सहयोगी हातहरुबाट उक्त रकम सहयोग प्राप्त भएको हो । कार्यक्र...

मेयर शेर्पाको पहलमा दुधकुण्ड जाने पदमार्ग व्यवस्थित, स्थलगत अनुगमनमा पुगे शेर्पा

पर्यटकिय तथा धार्मिक क्षेत्र दुधकुण्ड जानलाई पदमार्ग निर्माण भएपछि सहज भएको छ । सोलुदुधकुण्ड नगरपलिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको पहलमा पर्यटन विभागबाट बजेट बिनियोजन भई यो काम धमाधम भईरहेको छ । मेयर शेर्पा आफै स्थलगत रुपमा पदमार्गको अवलोकनमा निस्कीएका छन् । सोलुदुधकुण्डको मुहार फेर्नमा तल्लीन छन्, सोलुदुधकुण्...

टाक्सिन्दुमा हुने ‘मेरो प्रयास’सांगीतिक कार्यक्रमको तयारी पुरा

सोलुखुम्बु - सोलुखुम्बुको टाक्सिन्दु स्थित नुनथलामा हुने ‘मेरो प्रयास’सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ । टाक्सिन्दु माविको आर्थिक सहयोगार्थ भोली शनिबार हुन लागेको गायक आङ गेलु शेर्पाको ‘मेरो प्रयास’ सांगीतिक साँझको तयारी सकिएको कार्यक्रमका प्रचार संयोजक कर्मा शेर्पाले जानकारी दिए । उनका अनुसार हाल सम्म मञ्च व्यव...

निरन्तरको झरीपछि खुलेको मौसममा आहा सल्लेरी ! (फोटो फिचर)

सोलुखुम्बु - निरन्तरको झरीपछि आज सोलुखुम्बुको मौसममा सुधार आएको छ । एक साता भन्दा लामो समयको झरीपछि खुलेको मौसमका कारण पर्यटकीय जिल्ला सोलुखुम्बु सगरमुकाम सल्लेरीबाट देखिएका लोभ लाग्दा दृष्यहरु देखिएका छन् । ...

अनुजा कट्टेलको ‘स्वास्नीको किचकिच’सार्वजनिक (भिडियो)

सोलुखुम्बु - लोक दोहोरी गायिका अनुजा कट्टेलको ‘स्वास्नीको किचकिच’सार्वजनिक भएको छ । युवराज चौलागाईको शब्द र भाकामा तयार भएको गीतमा चौलागाई र कट्टेलको स्वर रहेको छ । जुजु गुरुङको एरेन्ज रहेको गीतलाई इन्द्रेणी डटकम यूट्यूवमार्फत डिजिटल बजारमा पठाइएको छ । उदिराम खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोमा युवराज चौलाग...

साकेला गीत ‘विनायो मुर्चुङ्गा’सार्वजनिक (भिडियो)

सोलुखुम्बु - किराँती संस्कृतिमा आधारित साकेला गीत साकेला गीत ‘विनायो मुर्चुङ्गा’सार्वजनिक गरिएको छ । सुम्निमा पारुहाङ म्यूजिकमार्फत सार्वजनिक गरिएको गीतमा नारायण राई, मन्दीप राई, मन्मा वि राई र रश्मी राईको स्वर रेकर्ड छ । मंगल राईको शब्द र प्रियजन राईको भाकामा तयार भएको गीतमा बलराम समालले एरेन्ज गरेका छन् । प्रियजन...

नेचासल्यानमा लोकनृत्य तथा कविता वाचन प्रतियोगिता

दियालो साहित्य सरगम र मित्रलाल शर्मा स्मृति पुस्तकालयले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा लोकनृत्य प्रतियोगिता तथा कविता वाचन प्रतियोगिता गरेको छ । नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोगमा केदार माध्यमिक विद्यालयमा बुधबार लोकनृत्य र बिहिबार कविता बाचन प्रतियोगिता आयोजना गरिएको हो । बुधबार भएको लोकनृत्य तथा कविता वा...

राष्ट्रिय कविता प्रतियोगीतामा नेचा सल्यानका कवि राई प्रथम

सोलुखुम्बु नेचासल्यानका कवि जेबी ‘जिज्ञासु’राई एक भर्चुअल कविता प्रतियोगीतामा प्रथम बनेका छन् । प्रथम शहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा सम्पन्न भर्चुअल ‘वृहत कविता वाचन प्रतियोगिता’मा सहभागी उनले प्रथम स्थान हासिल गरि नगद ५० हजार जित्न सफल भएका छन् । उन...

सोलुखुम्बु : सकियो गुदेल माविको प्रथम हिरक महोत्सव

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेलमा ५ दिनदेखि जारी हिरक महोत्सव सकिएको छ । गत विहिबारबाट सुरु भएको गुदेल माविको प्रथम ऐतिहासिक हिरक महोत्सव सोमबार सकिएको हो । महोत्सव विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा बृहद् सांगितिक साँझका साथ सकिएको आयोजकले जनाएको छ । जिल्ला व्यापी पुरुष भलिबलमा विरेन्द्र ज्योति मावि सोताङ...